२०७९ श्रावण २५ गते बुधबार

पर्यटन


मिसन ‘यति हेड !’

यतीको टाउकाको इतिहास खास रुपमा गुम्बा व्यवस्थापन र स्थानीयलाई समेत राम्ररी जानकारी थिएन । गुम्बाको मूल ढोका नजिकै यतीको टाउको र हातको पञ्जा सानो बाकसमा सिसाभित्र राखिएको थियो । त्यसलाई हेर्न विदेशीका लागि २ सय ५० रुपैयाँको टिकट खरिद गर्नुपर्ने गुम्बाको नियम छ । नेपालीले भने पैसा तिर्नु पर्दैन।

सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी योजना सफल होला ?

विश्वभर नै मनाइँदै गरेको यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइँदै छ ।

टिगान टिम टानद्धारा सम्मानित

काठमाडौं (शेर्पाखबर) । ट्रेकिङ गाइड एशोसियसन अफ नेपाल टिगानका नवनिर्वाचित पदाधिकारीहरु सम्मानित भएका छन् । ट्रेकिङ एजेन्सीज एशोसिसन अफ नेपाल टानले टिगानका पदाधिकारीलाई सम्मान गरेको हो । अध्यक्ष नवराज दाहालको अध्यक्षता टानकै सभाकक्षमा आयोजित एक कार्यक्रमकावीच टिगानका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको महासचिव आङ पेम्बा शेर्पाले जानकारी दिए । 

टिगानको नेतृत्वमा घलेको निरन्तरता

काठमाडौं (शेर्पाखबर) । ट्रेकिङ गाइड एशोसिएसन अफ नेपाल (टिगान) को अध्यक्षमा पुनः कर्णबहादुर घलेले निरन्तरता पाएका छन्  । छैटौ साधारणसभाले घलेको अध्यक्षतामा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।  समितिको उपाध्यक्षमा दिकी शेर्पा र जाङबु शेर्पा चयन भएका छन् । जाङबु यसअघि पनि उपाध्यक्ष थिए भने दिकी सहकोषाध्यक्ष । 

टिगानको अधिवेशनमा ‘पेशागत सुरक्षामा जोड’

काठमाडौं (शेर्पाखबर) । ट्रेकिङ पथ प्रदर्शकहरुको साझा संगठन ट्रेकिङ गाइड एशोसिएसन अफ नेपालको छैटौं अधिवेशन राजधानीमा सम्पन्न भएको छ । अधिवेशनले पेशागत सुरक्षालाई मुख्य अजेन्डासहित अघि बढाउनेमा जोड दिएको हो । 

खुम्बु र दुधकोसी जोड्न ‘बेलिव्रिज बन्ने’

सोलुखुम्बु (शेर्पाखबर) । जिल्लाको खुम्बुपासाङल्हमु र माप्य–दुधकोशी गाउँपालिकासँग जोड्ने बेलिव्रिज निर्माण हुने भएको छ । ओर्लाङघाट स्थित दुधकोशीमा तत्कालका लागि वैकल्पिक पुल बेलिब्रिज निर्माण हुने भएको हो । दुई गाउँपालिकाबीचको सडक र पुल निर्माण सम्बन्धि आईतबार काठमाण्डौँ बौद्धस्थित होटल गाङरीमा पत्रकार सम्मेलन गरी जानकारी दिए ।

अतिक्रमणको चपेटामा बुद्धस्थल

तौलिहवा : कपिलवस्तुमा रहेका दुर्ई दर्जन बढी प्राचिन बुद्धकालीन स्थलहरू अतिक्रमणको चपेटामा परेका छन् । अतिक्रमणले पुरातातात्विवक वस्तुको अस्तित्वसमेत संकटमा परेको छ ।