२०७९ श्रावण २५ गते बुधबार

������������������������������������������


हामीले संविधानलाई किन स्वीकार र स्वागत गर्नु हुँदैन ?

(१) गणतन्त्र विरोधी संविधानः संविधानको बाहिरी खोलमा “गणतन्त्र नेपालको संविधान” भनेर लेखिएको छैन । मृत राजतन्त्रलाई पुर्न्जिवित हुने नदिन “गणतन्त्रलाई” संविधानमा अपरिवर्तनीय धाराको रूपमा नलेखिएको हुनाले यो संविधान गणतन्त्र विरोधी संविधान हो !

हिन्दू र बौद्ध, किराँतलगायत ओमकार परिवारमा धर्म निरपेक्ष किन ?

महान् नेपाली दार्शनिक रूपचन्द्र विष्टले भन्नुभएझैँ ‘निष्पक्ष सक्रियताको अभ्यास’ गर्न खोज्ने मेरो लेखनीमा पूर्वमाओवादी तथा वर्तमान ‘लेनिनवादी’ नेता प्रचण्डप्रति पूर्वाग्रह झल्किएको आरोप लाग्दै आएको छ

किन चल्दैन शहरमा साइकल ?– छेटु शेर्पा

साँघुरा र भत्केका सडक, सडकमा थोत्रा गाडीको लस्कर। अत्यधिक प्रदूषणका कारण काठमाडौंमा बसिनसक्नु छ। प्रदूषणको मुख्य कारक सहरको अव्यवस्थित यातायात हो। कतिपयले भित्री सहरमा ठूला सवारी साधन प्रतिबन्ध लगाएर साइकल सिटीका रूपमा काठमाडौंलाई विकास गर्नुपर्ने सुझाव दिएका छन्।

शुद्ध लेख्न बोल्न यसो गरौं

पत्रकारको धर्म भनेको लेख्नु हो । हातमा कलम छ भन्दैमा जे पायो त्यही लेख्नुचाहिँ धर्म हुँदै होइन । पत्रकारितालाई हतारको साहित्य भन्ने गरिएको छ ।

आदिवासीजनजाति समावेशिता ‘हात्तीको देखाउने दाँत !’

जनजातिको शाब्दिक अर्थ मानिसहरुको समूह ‘वर्ग’ या ‘खाल’ भन्ने बुझिन्छ । नेपालमा १ सय ३ किसिमका जनजातिहरुको बसोबास रहेको २०६४ सालमा केन्द्रिय तथ्याङ्क विभागले जनाएको छ यद्यपी यो संख्या अझ केही बढी रहेको बताईन्छ । संसार भरिका मानिसहरुलाई बैज्ञानिक तवरमा पाँच भागमा विभाजन गरिएको पाइएको छ ।

बौद्ध धर्मः घेवा अर्थात संस्कार सुधारको पक्षमा

काठमाडौँ — धार्मिक पृष्ठभूमि अनुरूप हामीले मानिआएका रीतिथिति, चालचलन र संस्कारमा विविधता पाइन्छ । धर्म कर्तव्य, अधिकार, न्याय, चरित्र, आस्था, विश्वाससँंग जोडिएको हुन्छ । धर्म आत्मिक सुख र अनुशासनको कडी हो ।

कारागारभित्र यौन अधिकार

कारागारभित्र यौनसम्पर्क ! कैदी–बन्दीले छिट्टै यो सुविधा अधिकारका रूपमा पाउँदैछन् । कारागारभित्र पति भए पत्नी र पत्नी भए पति वा दुवै भए निश्चित समयको अन्तरालमा यौन सम्पर्क गर्न दिने व्यवस्था गर्न अन्तिम तयारीमा पुगेको छ । यसका लागि कार्यविधि बनाई निश्चित स्थान वा दम्पति भेटको कक्ष बनाएर कार्यान्वयनमा ल्याइँदैछ ।