२०७९ श्रावण २५ गते बुधबार

������������������������������������������


नेपालमा 'विश्वकै पहिलो पर्वतीय पर्यटन विश्वविद्यालय !'

विश्वका आठ हजार मिटरभन्दा माथिका आठवटा हिमाल रहेको नेपालमा हिमाल आरोहणको इतिहास झण्डै एक शताब्दी पुरानो हो । यहाँका करिब चार सयवटा हिमालको अझै नामकरण भएको छैन ।

मनस्पटलमा लोसारः पासाङ नुरु शेर्पा

बिहान सखारैको चिसो मौसममा आकाश खुलेर चारैतिर सफा देखिन्थ्यो । मुटु रेट्ने सिरेटोले लर्बराएका सेताम्मे मनमोहक बोटबिरुवाहरूले मेरो बालसुलभ मन लोभ्याउँथ्यो ।

डिजे छेवाङ शेर्पालाई ‘भ्याईनभ्याई !’

गीतसंगीतबाट आधुनिकता पुस्ता अलिकति पनि टाढा छैन् । सामाजिक बनोट, जातजाति, भाषाभाषिहरुको आ–आफ्नै मौलिकतासहितको संगीतहरु हामी श्रावण गर्न सक्छौं ।

आङकाजी शेर्पाले लगाए ‘महाकवि देवकोटामाथि चोरीको’ आरोप

काठमाडौं (शेर्पाखबर) । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सत्बार्षिकी मनाइरहँदा उनीमाथि चोरीको आरोप लगेको छ । आदिवासी अधिकार अभियान्त आङकाजी शेर्पा ‘किसान’ ले महाकवि देवकोटामाथि चोरीको आरोप लगाएका हुन । 

मिसन ‘यति हेड !’

यतीको टाउकाको इतिहास खास रुपमा गुम्बा व्यवस्थापन र स्थानीयलाई समेत राम्ररी जानकारी थिएन । गुम्बाको मूल ढोका नजिकै यतीको टाउको र हातको पञ्जा सानो बाकसमा सिसाभित्र राखिएको थियो । त्यसलाई हेर्न विदेशीका लागि २ सय ५० रुपैयाँको टिकट खरिद गर्नुपर्ने गुम्बाको नियम छ । नेपालीले भने पैसा तिर्नु पर्दैन।

खादा प्रतिबन्ध : वातावरणीय स्वच्छता की धार्मिक असहिष्णुता ?

काठमाडौँ — केही वर्षदेखि खादा संस्कृतिमाथि धावा बोल्ने क्रम बढेको छ । त्यसको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् । उनी अघिल्लो पटक प्रधानमन्त्री हुँदा पहिलो पटक त्रिभुवन विश्वविद्यालय सभालाई बिसर्जन गरेलगत्तै ‘एउटा कुरा भन्नु छ’ भन्दै दोहोरिएर समातेको माइकबाट पहिलो पटक खादा नलगाउनु आह्वान गरेका हुन् ।

गुणस्तरीय शिक्षासँगै भाषणकला अनिवार्यः शंकर प्रधान

कुनै पनि क्षेत्रमा व्यक्तिले आफ्नो पृथक एवं उत्कृष्ट पहिचान निर्माण गर्न बोल्नेकलाको सहारा लिनुपर्ने आवश्यकतालाई कसैले नकार्न सक्दैन । असीमित अध्ययन एवं भोगाइबाट प्राप्त ज्ञान, सीप तथा क्षमता समाजमा सम्प्रेषण गर्ने चाहना हुँदाहुँदै पनि समूहको अगाडि उभिएर बोल्ने डरले आफैँमा सीमित राख्नुपर्ने बाध्यताको सिकार अधिकांश मानिस बनिरहेको हामी पाउँछौँ ।