२०७८ मंसिर २१ गते मंगलबार

������������������������������������������


आफू सुहाउँदो घमण्ड: टिप्पणी

हामी आफैभित्र घमण्ड गर्छौ । कतिपय प्रयासहरु घमण्डले गर्दा असफल हुन सक्छन् तर ति असफलताले तपाईंको दिमागको शक्तिलाई कमजोर बनाएन भने कुनै पनि समयको असफलता तथा संसारको कुनैपनि व्यक्तिले तपाईंलाई पराजित गर्न सक्दैन ।

कार्यकर्ता हुन पाइन्छ तर कालोलाई सेतो भन्न पाइँदैन

कुनै पार्टीको कार्यकर्ता र ‘हनुमान’ नै भयो भन्दैमा त्यो पार्टीको गलत पात्र र खराव प्रवृत्तिको विरोध नगर्नु र अन्धो भक्त हुनु आफैमा घातक हो । यदि हामी सचेत सच्चा नेपाल आमाको असल प्रगतिशील सपूत हौं भने नेकपा , काङ्ग्रेस , सङ्घीय समाजवादी जोसुकै भएपनि  यी सबैको नाजायज नकारात्मक पक्षको खुलेर विरोध गर्न डराउने होइन कराउने हो मित्रहरू ।

‘शेर्पा समुदायको मौलिक पहिचान’

सेर्कु शेर्पाले आफ्नो संस्कृति चिनाउने पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ लेखेका छन्।  उनले पुस्तकमा शेर्पा जातिको भाषा, संस्कार, संस्कृति, परम्परागत मान्यतालाई सरल ढंगले पस्किएका छन्।   

नेपालमा 'विश्वकै पहिलो पर्वतीय पर्यटन विश्वविद्यालय !'

विश्वका आठ हजार मिटरभन्दा माथिका आठवटा हिमाल रहेको नेपालमा हिमाल आरोहणको इतिहास झण्डै एक शताब्दी पुरानो हो । यहाँका करिब चार सयवटा हिमालको अझै नामकरण भएको छैन ।

मनस्पटलमा लोसारः पासाङ नुरु शेर्पा

बिहान सखारैको चिसो मौसममा आकाश खुलेर चारैतिर सफा देखिन्थ्यो । मुटु रेट्ने सिरेटोले लर्बराएका सेताम्मे मनमोहक बोटबिरुवाहरूले मेरो बालसुलभ मन लोभ्याउँथ्यो ।

डिजे छेवाङ शेर्पालाई ‘भ्याईनभ्याई !’

गीतसंगीतबाट आधुनिकता पुस्ता अलिकति पनि टाढा छैन् । सामाजिक बनोट, जातजाति, भाषाभाषिहरुको आ–आफ्नै मौलिकतासहितको संगीतहरु हामी श्रावण गर्न सक्छौं ।

आङकाजी शेर्पाले लगाए ‘महाकवि देवकोटामाथि चोरीको’ आरोप

काठमाडौं (शेर्पाखबर) । महाकवि लक्ष्मीप्रसाद देवकोटाको सत्बार्षिकी मनाइरहँदा उनीमाथि चोरीको आरोप लगेको छ । आदिवासी अधिकार अभियान्त आङकाजी शेर्पा ‘किसान’ ले महाकवि देवकोटामाथि चोरीको आरोप लगाएका हुन ।