२०७८ मंसिर २० गते सोमबार

������������������������������������������


म्हः अर्थात् आफ्नै शरीरको पूजा

म्हःपूजा (आत्मपूजा/शरीरपूजा) नेवार समुदायले मात्रै गर्छन्। नेवारीमा ‘म्ह’को अर्थ हुन्छ– शरीर। आफ्नो शरीरलाई पूजा गर्नु नै म्हःपूजा हो।

शेर्पा समुदाय र पत्रकारिता

शेर्पा समुदाय विशेषतः हिमाली विकट क्षेत्रमा बसोवास गर्ने र जोखिमपूर्ण पर्वतहरूमाथि विजयी हुने जाति हो । विश्वको सर्वोच्च शिखर र जोखिमपूर्ण अरू पर्वतहरूको सफल आरोहण गरेका शेर्पा समुदायले पत्रकारिताको पहाडलाई भने छिचोल्न सकिरहेका छैनन् ।

पूर्खाको विरासत जोगाउने तर्फ विश्व शेर्पा सम्मेलन केन्द्रित होस् 

करिब छ महिना अघि हुनुपर्छ, हाल सोलुखुम्बुको लिखुपिके गा.पा. वडा ४, को डुंडा निवासी इन्द्र बहादुर बस्नेतको घरमा निम्तो भयो । बस्नेत जीलाई वहाँको घर भएको ठाउँ सोध्दा ‘डुंडाको बौद्धमुनिको मेरो घर हो भन्नुभयो ।’

हामी सामान्य बन्ने चेष्ट गरौं

अक्सर हामी अरुभन्दा भिन्न वा अलग बन्ने अभ्यास गरिरहेका हुन्छौं । अरु जस्ता छन्, आफुलाई त्यस्तै देखाउन चाहँदैनौं । अरु जे छन्, आफुलाई त्यहीँ बनाउन चाहँदैनौं । हामी आफुलाई अरुभन्दा भिन्न स्थानमा उभ्याउन खोज्छौं । भिन्न देखिन रुचाउँछौं ।

‘पर्यटन बर्ष २०२०’ सफल पार्न युवाको भूमिका

भनिन्छ ‘युवाहरुले चाहेमा आकाशमा भर्याङ बनाउन अनि समुन्द्रमा खेती गर्न सक्छन् ।’ ‘तर, हे युवा ! पखेटा भएर मात्रै हुँदैन, चन्द्रमा छुनको लागि त आँट र परिश्रम नै गर्नुपर्छ ।’

कुदानमा बुद्धको इतिहासमाथि हिन्दु अधिग्रहण !

हिउँदे विदा हुनै लाग्दा मेरो मनमा अनेकन सवालहरु उर्लिएर आयो । हिउँदे विदामा के गर्ने, कता जाने, कोसँग जाने, के के गर्ने, कसरी जाडो कटाउने आदि आदि । मेरो मनमा प्रश्नहरुको तुफान चल्दाचल्दै घरबाट काठमाडौं गएर वस्नु भन्ने सल्लाह आयो ।