२०७८ मंसिर २० गते सोमबार

������������������������������������������


पर्यटन क्षेत्रमा कोरोना महामारीको प्रभाव र समाधानका उपाय

डब्लूएचओले माहामारीको संज्ञा दिएको कोरोना भाइरस अहिले विश्वका विकासितमुलुक सँगै २ सय भन्दा बढी देशमा फैलिसकेका छन् । चीनको बुहान प्रान्तबाट शुरु भएको यो कोरोना भाईरसबाट नेपालको पर्यटन क्षेत्रमा समेत प्रत्यक्ष रुपमा ठूलो प्रभाव पारेको छ ।

लोकसेवामा ‘शेर्पा, आदिवासी समुदायको जागरण जरुरी’

खोटाङ जिल्ला विशेष गरी ‘माझ किरात’को रुपमा परिचित जिल्ला हो । यहाँ बसोबास गर्ने अधिकांस शेर्पा, राई, लिम्बू, गुरुङ र तामाङ जातिहरुको स्थिति हेर्ने हो

निजी अस्पताललाई तत्काल सरकारीकरण गरौंः लाक्पा शेर्पा

‘कोभिड १९’ अर्थात कोरोना भाइरसले बिश्वमानव जगतको अस्तित्व नै संकटमा रहेको अवस्थामा नेपालमा पनि कोरोेना संक्रमितको संख्या दिनानुदिन थपिँदै गएको छ ।

कस्तो स्थानमा कति समय बाँच्न सक्छ कोरोना भाइरस ?

एकाएक पैदा भई विश्वलाई नै त्राहीमाम पारिरहेको कोरोना भाइरस सतहमा कति लामो अवधि बाँच्न सक्छ ? जस्तै, कसैले संक्रमित ब्याक्तिको फोहोर औंलाले छोएपछि ढोकाको ह्याण्डल, काठ, भुईं र धातुहरूमा यसको आयु कति होला ? जिज्ञासा लाग्नु स्वाभाविक हो ।

थाकखोलाका मानिसहरु मूखिया कहाँ किन जान्छन् ?

मुखिया प्रणालीसँग जम्काभेट  थकाली भएर पनि मैले मुखिया प्रणालीबारे धेरै पछि थाहा पाएँ । जागिरको दौरानमा मात्र जम्काभेट भयो, मुखिया प्रणालीसँग । वनविज्ञानमा स्नातक गरेपछि अन्नपूर्ण संरक्षण संस्थाबाट (एक्याप) मेरो जागिरे जीवन सुरु भयो । ०५१ मा संरक्षण अधिकृत भएर मुस्ताङ गएँ ।

सगरमाथाको हिउँ वेचौं, धुरीमा झण्डा फहराऔं

नेपाल बदल्ने प्रस्ताव यो पंक्तिकारले पटक–पटक विभिन्न शैलीमा प्रस्तुत गर्दै आइरहेको छ । मेरो मनभित्र अटल विश्वास छ, एक दिन मैले प्रस्ताव गरेका योजनाले साकार रुप लिनेछन् । यसअघि मैले मदिरामुक्त नेपालको प्रस्ताव गरेको थिएँ, जसलाई पाठकहरुले समारात्मक रुपमा लिनुभएको पाएँ ।

नेपाल शेर्पा संघको छैठौं महाधिवेशन र थुप्तेन लामा शेर्पा

‘सम्पूर्ण शेर्पाहरुको चाहना, पहिचान र अधिकारसहितको शेर्पा प्रदेशको स्थापना’ भन्ने मूल मन्त्रसहित पौष ४ देखि ६ मा नेपाल शेर्पा संघको छैठौ महाधिवेशन सम्पन्न भयो ।