कस्तो शिक्षा राम्रो हो, भन्ने बहस हुन थालेको छ । यो अनिवार्य बहसको बिषय बनाउनु पर्ने भएको छ किन भने बर्तमान अवस्थामा सबै राज्यका तह–तप्कामा शैक्षिक योग्यता पेश गर्दा उच्च तहका शैक्षिक योग्यता पेश गरि जागिर खाएका व्यक्तिहरु नै भेटिन्छन् ।
म १० वर्षको छँदा पहिलो पटक खुम्बु क्षेत्रबाट हिँडेर बनेपासम्म आएको थिएँ । त्यसबेला एउटा अमेरिकी आरोहण दल सगरमाथा चढ्ने भयो । त्यसको सरदार मेरा बा कोञ्चोक चुम्बी शेर्पा थिए ।
पत्रकार तथा लेखक कुमार यात्रुद्वारा लिखित ‘परम्परागत आदिवासी ज्ञान’ नामक पुस्तकले नेपालमा चलिरहेको पहिचानको राजनीतिलाई नयाँ मोड दिएको छ । इन्डिजिनियस मिडिया फाउन्डेसनले प्रकाशित गरेको यो पुस्तकले समकालीन आदिवासी आन्दोलनलाई
गौतम बुद्ध (इपू ५६३)ले बोधगयामा बुद्धत्व प्राप्त (वैशाख पूर्णिमा, इपू ५२८) गरेदेखि सारनाथमा धर्मचक्र प्रवत्र्तन (असार पूर्णिमा) गर्दासम्म दुई महीना बितिसकेको थियो।
शेर्पा जाति भन्ने वितिकै धेरैको मानस्पटलमा पेशागत रुपमा पर्यटन र पर्वतारोहण भन्ने आउने गर्दछ । यो स्वभाविक पनि हो, आज पनि बहुसंख्याक शेर्पाहरु पर्यटन र पर्वतारोहण व्यवसायमा आबद्घ छन् । आज विश्व समुदायले शेर्पा र पर्वतारोहणलाई
यतिबेला जनता कोरोना कहरले छटपटाई रहेका छन् । महामारीले भन्दा पनि अस्पतालमा शैय्या र प्राणवायू ९अक्सिजन०को अभावमा धेरै जनाको ज्यान गईरहेको कहालीलाग्दो खबरहरु सुन्न, पढ्न हामी वाध्य छौं ।