२०७८ मंसिर २१ गते मंगलबार

विचारदृष्टिकोण


तेन्जीङ नोर्गे र एडमन्डका सारथी ‘कान्छा शेर्पाका आत्मवृत्तान्त’

शेर्पाखबर । सगरमाथा चुचुरोमा पहिलो पाइला टेक्ने आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको टोलीमा थिए आङदोर्जे शेर्पा, तर उनी वास्तविक नामभन्दा पनि कान्छा शेर्पाको नामबाट चिनिन्छन् ।

झ्याईंकुटीका काँइली ‘इन्ट्री कसरी ?’

प्रहरीमा भर्ना भएको भए काँधमा अधिकृतको फूली हुन्थ्यो होला । तर, अहिले उनले पाएको चिनारी हुन्नथियो । परिवारले पनि प्रहरी बनाउन चाहन्थ्यो र उनलाई पनि प्रहरी हुने रहर ।

यसरी गरिँदै छ ‘रवि लामिछानेको देवत्वकरण !’

काठमाडौं । न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेबारे सोसियल मिडियामा ‘देवत्वकरण’ र ‘अपराधीकरण’ को सिलसिला सुरु भएको छ ।

लामा भिक्षुलाई दिने पदवीभित्र दलाई लामाको स्वार्थ !

तिब्बती शरणार्थी लामाका बौद्ध संस्थाहरुले धर्म विधान र परम्परा विपरित औतारी, खेन्पो र लोपोन भनि उपाधिहरु भटाभट वितरण गरिरहेका छन् । यो केही महात्वकांक्षी मानिसहरुलाई आफ्नो राजनैतिक स्वार्थ सिद्ध गर्नका लागि प्रयोग गर्न लिएका कुटिल नीति हो । ती पदवीधारीहरु उनका मातहातमा राखेर निर्देशित गर्ने गर्छन् । यो गुरु–चेला परम्परकाको पनि विपरित देखिएको छ ।

शेर्पा समुदायको प्रथम सहिद निमा शेर्पा ’गोपर्मा’ ! 

नेपालको विकास र समृद्धीको लागि पञ्चायती निरंकुश राजतन्त्रको अन्त्य गरि साम्यवादको सिद्धानताबाट मुहार फेर्ने सपना बोकेका  निमा शेपा गोपर्मा २०३५ सालमा सहिद भए । उनी शेर्पा समुदाय  कै  प्रथम सहिद थिए ! 

बौद्ध संघ र खेम्पो पदवीको परम्परा

भगवान बुद्धले बोधगया (बज्रासन)मा सम्बबोधी ज्ञान प्राप्त गरेपछि सर्वप्रथम उक्त ज्ञानको प्रथम उत्तराधिकारी आफ्ना पूर्व सहयोगीहरु पञ्चभद्रीय भीक्षुगण ठानेर उनीहरुलाई चार आर्यसत्यको ज्ञानबाट प्रदिक्षित गुर्न भएको थियो । यो नै बुद्धधर्मको पहिलो भिक्षुक संघ थियो ।

शेर्पा भाषा, संस्कृति लोप हुँदै जानुको कारण

शेर्पा एक आफ्नो ज्यानको वाजी थापेर हिमाल आरोहनको क्षेत्र बटा देशको नाम संसार सामु चिनाउने शहसी हरुको नामले चिनिने जाती हो । संसारमा धेरैले शेर्पा र नेपाल लाई पर्यायवाचीको रुपमा चिन्दछन् । यसको आफ्नै छुट्टै भाषा, संस्कृति पहिचान छ ।