२०७८ कार्तिक ५ गते शुक्रबार

विचारदृष्टिकोण


आदिवासीजनजाति समावेशिता ‘हात्तीको देखाउने दाँत !’

जनजातिको शाब्दिक अर्थ मानिसहरुको समूह ‘वर्ग’ या ‘खाल’ भन्ने बुझिन्छ । नेपालमा १ सय ३ किसिमका जनजातिहरुको बसोबास रहेको २०६४ सालमा केन्द्रिय तथ्याङ्क विभागले जनाएको छ यद्यपी यो संख्या अझ केही बढी रहेको बताईन्छ । संसार भरिका मानिसहरुलाई बैज्ञानिक तवरमा पाँच भागमा विभाजन गरिएको पाइएको छ ।

बौद्ध धर्मः घेवा अर्थात संस्कार सुधारको पक्षमा

काठमाडौँ — धार्मिक पृष्ठभूमि अनुरूप हामीले मानिआएका रीतिथिति, चालचलन र संस्कारमा विविधता पाइन्छ । धर्म कर्तव्य, अधिकार, न्याय, चरित्र, आस्था, विश्वाससँंग जोडिएको हुन्छ । धर्म आत्मिक सुख र अनुशासनको कडी हो ।

कारागारभित्र यौन अधिकार

कारागारभित्र यौनसम्पर्क ! कैदी–बन्दीले छिट्टै यो सुविधा अधिकारका रूपमा पाउँदैछन् । कारागारभित्र पति भए पत्नी र पत्नी भए पति वा दुवै भए निश्चित समयको अन्तरालमा यौन सम्पर्क गर्न दिने व्यवस्था गर्न अन्तिम तयारीमा पुगेको छ । यसका लागि कार्यविधि बनाई निश्चित स्थान वा दम्पति भेटको कक्ष बनाएर कार्यान्वयनमा ल्याइँदैछ ।

आङ काजीको व्यांग्य ‘आँशु झार्दै राजीनामा दिने ? छि ! छि !’ 

काठमाडौं (शेर्पाखबर) । समाजमा घट्ने सानो–ठूलो घटनालाई टिप्पणी गरेर आङ काजी शेर्पा ‘किसान’ चर्चामा आउने गर्छन । पछिल्लो समय उनी कानून मन्त्री शेरबहादुर तामाङले ‘रुँदै’ राजीनामा दिएको विषयलाई लिएर व्यांग्य गरे । 

बुद्ध खोज्दै चीन जाँदा फेला परे...

त्यो भव्य चैत्य तेह्रौं शताब्दीमै कुनै नेपालीले निर्माण गरेको थाहा पाएपछि म एकछिन स्तब्ध भएँ। २०१६ सालमा पहिलोपटक चीनको राजधानी पुग्दा हाम्रो मुलुककै एउटा ठूलो सत्य मेरासामू अनावरण भएको थियो। बेइजिङ उतिबेला अहिलेजस्तो थिएन। हामी पेइचिङ भन्थ्यौं। असाध्यै गरिब देखिन्थ्यो सहर। जताततै भंगीहरूको बस्तीजस्तो। फोहोरै फोहोर।

कहिलेसम्म आईफोन किन्न जवानी बेच्ने ?

सुन साइँली, परदेशबाट म आउँला सुन साइँली, चालीस कटेसी रमाउँला ।’

सगरमाथा सपनामात्रै थिएन जीवन लक्ष्य होः आरोही छोकी शेर्पा

लुम्बिनीदेखि सगरमाथासम्मः बुद्ध वाज् बर्न नेपाल भन्ने नारासहित सगरमाथाको सफल आरोहण गरेको सन्देशसहित यहाँहरुमाझ सम्मानित हुन पाउँदा आज म ज्यादै खुसी छु । यस अवसरमा मलाई यो महान अभियान सफल बनाउन मार्ग निर्देश गर्नुहुने, सहयोग, हौसला प्रदान गर्नुहुने सम्पूर्ण प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । मेरो सफलता सिंगो नेपाली नारीहरुको र यहाँहरुको सफलताको रुपमा बाँड्न चहान्छु ।