अक्सर हामी अरुभन्दा भिन्न वा अलग बन्ने अभ्यास गरिरहेका हुन्छौं । अरु जस्ता छन्, आफुलाई त्यस्तै देखाउन चाहँदैनौं । अरु जे छन्, आफुलाई त्यहीँ बनाउन चाहँदैनौं । हामी आफुलाई अरुभन्दा भिन्न स्थानमा उभ्याउन खोज्छौं । भिन्न देखिन रुचाउँछौं ।
भनिन्छ ‘युवाहरुले चाहेमा आकाशमा भर्याङ बनाउन अनि समुन्द्रमा खेती गर्न सक्छन् ।’ ‘तर, हे युवा ! पखेटा भएर मात्रै हुँदैन, चन्द्रमा छुनको लागि त आँट र परिश्रम नै गर्नुपर्छ ।’
हिउँदे विदा हुनै लाग्दा मेरो मनमा अनेकन सवालहरु उर्लिएर आयो । हिउँदे विदामा के गर्ने, कता जाने, कोसँग जाने, के के गर्ने, कसरी जाडो कटाउने आदि आदि । मेरो मनमा प्रश्नहरुको तुफान चल्दाचल्दै घरबाट काठमाडौं गएर वस्नु भन्ने सल्लाह आयो ।
हामी आफैभित्र घमण्ड गर्छौ । कतिपय प्रयासहरु घमण्डले गर्दा असफल हुन सक्छन् तर ति असफलताले तपाईंको दिमागको शक्तिलाई कमजोर बनाएन भने कुनै पनि समयको असफलता तथा संसारको कुनैपनि व्यक्तिले तपाईंलाई पराजित गर्न सक्दैन ।
कुनै पार्टीको कार्यकर्ता र ‘हनुमान’ नै भयो भन्दैमा त्यो पार्टीको गलत पात्र र खराव प्रवृत्तिको विरोध नगर्नु र अन्धो भक्त हुनु आफैमा घातक हो । यदि हामी सचेत सच्चा नेपाल आमाको असल प्रगतिशील सपूत हौं भने नेकपा , काङ्ग्रेस , सङ्घीय समाजवादी जोसुकै भएपनि यी सबैको नाजायज नकारात्मक पक्षको खुलेर विरोध गर्न डराउने होइन कराउने हो मित्रहरू ।
सेर्कु शेर्पाले आफ्नो संस्कृति चिनाउने पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ लेखेका छन्। उनले पुस्तकमा शेर्पा जातिको भाषा, संस्कार, संस्कृति, परम्परागत मान्यतालाई सरल ढंगले पस्किएका छन्।