२०७९ मंसिर १३ गते मंगलबार

������������������


रुम्जाटारमा फुटबल प्रतियोगिता जारी

ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा राईजिङ कप सिजन फोर अन्तर्गत नायन ए साईड फुटबल प्रतियोगिता जारी छ ।

सन्दीपले बारम्बार बलात्कार गरेः पीडित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी सम्बन्धी जोहरीमाथि अनुसन्धान सुरु भएको छ ।  

छिरिङ शेर्पाले स्नुकर खेलको उपाधी

सोलुखुम्बुमा पहिलो पटक आयोजित स्नुकर प्रतियोगिताको उपाधी सोलुदुधकुण्ड नगरपालिकाका छिरिङ शेर्पाले जितेका छन् ।

अधुरा योजना पुरा गर्न पुनः उम्मेदवारीः अध्यक्ष शेर्पा

अखिल नेपाल फुटबल संघ (एन्फा)का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा नयाँ कार्यकालका लागि तयारी गर्दैछन् ।

काठमाडौं–दमक, धनकुटा म्याराथन शुरु

काठमाडौंबाट पूर्वको धनकुटा, दमकसम्म एकल म्याराथन प्रतियोगिता शुरु भएको छ । काठमाडौं दशरथ रंगाशालाबाट सोमबार शुरु भएको प्रतियोगितामा दुई जना धावक सहभागि छन् । 

साइकलमै समुन्द्रदेखि सगरमाथासम्म ‘ सब्रिना’

अन्तर्राष्ट्रिय जुडो महासंघका अध्यक्ष ४१ वर्षीया सब्रिना फिल्ज्मोजर साइकलमै सगरमाथासम्म पुग्ने लक्ष्य राखेकी छन् । समुन्द्रदेखि सगरमाथासम्मको यात्राका क्रममा उनी ओखलढुंगा आइपुगेकी हुन् ।

पसी शेर्पा खेलकूद प्रतियोगिताः महिलातर्फको खेल शुरु

यहाँको खिजीफलाटेमा जारी पसी शेर्पा भलिबल प्रतियोगितामा महिलातर्फबाट खेल शुरु भएको छ । फागुन ११ बाट शुरु प्रतियोगितामा पुरुषतर्फको खेल सेमि फाइनलमा पुगेसँगै महिलातर्फको खेल शुरु भएको हो ।