२०७८ मंसिर २१ गते मंगलबार

समाज


‘साका ल्हुका’ अर्थात ‘बिउ छर्ने’ दिन

सहरलाई राजनीति लागेको छ । परिवर्तित राजनीति कसको हातमा जाने भन्ने चर्चा सहरमा चलिरहेको छ । तर, हिमाली जिल्ला मुस्ताङको माथिल्लो भेग लोमान्थाङका किसानलाई भने खेतीको चटारो सुरु भएको छ ।

भोजपुर र रामेछाप किदुगको अध्यक्षमा फुर्वा तेन्जी र लाक्पा तेन्जी

काठमाडौं (शेर्पाखबर) । भोजपुर र रामेछाप किदुगको बार्षिक अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भोजपुर किदुगको अध्यक्षमा फुर्वा तेन्जीङ शेर्पा र रामेछाप किदुगको अध्यक्षमा लाक्पा तेन्जी शेर्पालाई सर्वसम्मत चयन गरेको हो । 

नेपाल शेर्पाको अन्तक्र्रियामा किदुगका ५ जना अनिवार्य !

काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघ संघीय (केन्द्र) कार्यसमितिले जनागणना तथा लोकसेवा तयारी कक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्न अन्तक्र्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । फागुन १४ गते शुक्रबार केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरिएको हो । 

हिमाल थामीले गरे पत्नीको हत्या

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका–६ मा हिमाल थामीले शनिवार बिहान पत्नीको हत्या गरेका छन् ।  बिहान साढे २ बजे घरायसी विवादमा २८ बर्षिय हिमालले २२ बर्षिया सुनिताको हत्या गरेका हुन् । पत्नीको हत्या गरेर भागेका हिमाललाई प्रहरीले पक्राउ गरेको छ । 

‘लोकसेवा र जनगणना’ प्रभावकारी बनाउन  शेर्पा संघको परिपत्र

नेपाल शेर्पा संघले लोकसेवा र जनगणना सम्वन्धि कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्न मातहतको निकायलाई परिपत्र गरेको छ । कार्यक्रमलाई कडाईका साथ कार्यान्वयन गर्न मातहतको निकायलाई निर्देशन दिइएको हो । 

मध्यराति जापानिज नागरिकलाई लुट्ने योजनकार  जिना लामा पक्राउ

काठमाडौं । बौद्धमा एक वर्ष अगाडि जापानिज नागरिकलाई कुटपिट गरी मध्यराति लाखौं रुपैयाँ र बहुमूल्य जी–मालाको लुटपाट भएको घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

तीन कार्यकाल अध्यक्ष बनेका शेर्पाको निधन

काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघ जिल्ला कार्यसमिति दोलखाका पूर्व अध्यक्ष आङ काजी शेर्पाको निधन भएको छ । तीन कार्यकालसम्म अध्यक्ष बनेका शेर्पाको फागुन ४ गते ६२ बर्षको उमेरमा निधन भएको हो ।