२०७८ अश्विन ८ गते शुक्रबार

समाज


महिलालाई ३३ प्रतिशत अधिकार दिन यसरी चुके दलहरु

ऐनका प्रावधान लत्याउने दलमा भर्खर जन्मिएको नेकपा मात्रै एक्लो भने होइन, संसद्मा प्रतिनिधित्व गरिरहेका कांग्रेस, राजपा तथा संघीय फोरमले पनि केन्द्रीय समितिमा ३३ प्रतिशत महिला नेतृत्व हुनुपर्ने प्रावधानलाई ठाडै अस्वीकार गरेका छन्।

उपचारमा पनि सिण्डिकेट !

बरिष्ठ स्नायु रोग विशेषज्ञ डा.उपेन्द्र देवकोटालाई पित्ताशयको नलीको अर्बुद अर्थात क्यान्सर भइ हाल उनको उपचारमा आयुर्वेद औषधिको प्रयोग भइरहेको स्रोतले बताएको छ ।

बौद्ध गुरु रिन्पोछेले ‘चुपचाप भूकम्प पीडितलाई ५५ घर बनाएर हस्तान्तरण’

२०७२ सालको महाभूकम्पले ध्वस्त भएको गाउँहरु मध्ये एक गाउँ हो नुवाकोट ओखरपौवा स्थिति कुले गाउँ पनि ।

अब महिनावारी हुदाँ प्याडको विकल्पमा कपको प्रयोग गरे हुने

महिनावारीका बेला प्रयोग गर्ने घरायसी तथा सेनिटरी प्याडबारे धेरैले सुनेका छन्। महिनावारीका बेला प्रयोग गरिने कप पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। प्याडको विकल्पमा प्रयोग गर्न मिल्ने महिनावारी कप (मिन्स्ट्रुअल कप) हालै बजारमा आएको छ। परिवार नियोजन तथा मातृ स्वास्थ्यका क्षेत्रमा काम गर्ने संस्था मेरी स्टोप्स सेन्टरले यस्तो कप ल्याएको हो।

प्रचण्डको घरवेटी नै ‘कामचोर’

काठमाडौं । कमलविनायकबाट भत्केकोपाटी हुँदै नगरकोट जाने सडकको बेहाल छ । सम्झौताअनुसार ०७१ को जेठबाट बन्न सुरु भएको यो सडक ०७३ को जेठसम्म बन्नु पर्ने हो ।

सर्वाधिक सगरमाथा चढ्ने लाक्पाको कहानी

लाक्पा शेर्पा सर्वाधिक सगरमाथा आरोहण गर्ने विश्वभरकै महिलामध्येकी एक्ली आरोही हुन । अमेरिकाको कनेक्टिकटस्थित वेस्ट हार्टफडमा रहेको होल फुड मार्टको ‘सानो’ जागिर, तीन सन्तानको लालनपालन, हेरविचारबाट हरेक वर्ष सगरमाथा आरोहण गर्न अढाई/तीन महिना समय निकाल्छिन् ।