२०७८ कार्तिक ५ गते शुक्रबार

समाज


इन्टरनेटमा कालोबजारी ! सरकार भन्छ- मूल्य बढाउनेलाई कारवाही गरिन्छ

२ साउन, काठमाडौं । सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्न नमानेको र मूल्य बढाएको भन्दै तत्काल उपभोक्ताको हितमा वैज्ञानिक र व्यवस्थित नियमन थाल्ने जनाएको छ ।

गोरखाको शहिद लखन गाउँपालिकामा पहिरोमा पुरिएर ३ जनाको मुत्यु

गोरखा–गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । 

वीपी राजमार्गबारे सर्वोच्च अदालतको आदेशः ‘मझौला सवारी साधन चल्ने बाटो खुल्यो’

काठमाडौं–सर्वोच्च अदालतले वीपी राजमार्गमा साना तथा मझौला किसिमका सवारी साधन सञ्चालनमा अवरोध नगर्न आदेश दिएको छ ।

देशभरिका शान्ति समिति खारेजीको सँघारमा

३१ असार, काठमाडौं । द्वन्द्व व्यवस्थापनका लागि भन्दै देशैभरि स्थापना भएका शान्ति समितिका कर्मचारीहरुको म्याद असार मसान्तमा सकिँदैछ ।

फिरन्ते जीवन विताउने राउटे बने स्थायी बासिन्दा

३१ असार, सुर्खेत । पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ ।

गोरखामा ठेकेदारपछि क्रसर उद्योगमाथि कारबाही

३१ साउन, गोरखा । गोरखामा मापदण्ड पूरा नगरी सञ्चालन भएका क्रसर उद्योगमाथि कारबाही प्रक्रिया सुरु भएको छ ।

उज्जन बुढाथोकीको संयोजकत्वमा चम्पादेबीका विद्यालय अनुगमन

जिल्लाको चम्पादेवी गाउपालिकाको गाउँ शिक्षा समितिले अनुगमन समिति बनाइ विद्यालयको समग्र पक्ष र गाउँ शिक्षा समिले लागू गरेको १५ बुँदे कार्यक्रमको अनुगमन गरेको छ ।