२०७८ कार्तिक ५ गते शुक्रबार

समाज


शेर्पा संघको केन्द्रीय सदस्यमा सार्की र उमिद मनोनित

नेपाल शेर्पा संघको केन्द्रीय सदस्यमा थप दुई जना मनोनित भएका छन् ।  केन्द्रीय सचिवालयको श्रावण २३ गते बसेको वैठकले ओखलढुंगाका सार्की शेर्पा र इलामको उमिद शेर्पालाई मनोनित गर्ने निर्णय गरेको हो ।

नेपाल शेर्पा संघको सचिवालय वैठक वस्दै

नेपाल शेर्पा संघ केन्द्रीय सचिवालयको वैठक शनिबार दिउँसो बस्ने भएको छ । कोभिड महामारीको दोस्रो लहरका कारण लामो समय वैठक वस्न नसकेको अवस्थामा सचिवालयको वैठक बस्ने लागेको हो ।

नागरिक उड्यानको प्रवक्तामा शेर्पालाई जिम्मेवारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा उडान सञ्चालन विभाग प्रमुख एवं प्रवक्ताको  जिम्मेवारीमा रिन्जी शेर्पालाई दिइएको छ । केही दिनअघि शेर्पालाई उक्त जिम्मेवारी दिइएको हो । 

मानव अधिकार प्रतिष्ठानको अध्यक्षमा पासाङ निर्विरोध

काठमाडौँ (शेर्पाखबर) । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान बौद्ध शाखाको आठौँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले पासाङ तामाङलाई सभापतिमा चयन गरेको हो । 

डा. कुन्जाङ शेर्पा सम्मानित

काठमाडौं (शेर्पाखबर) । बारबरा फाउन्डेशनले बरिष्ठ मुटुरोग विशेषज्ञा डा. कुन्जाङ शेर्पालाई सम्मान गरेको छ । बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मानबाट शेर्पालाई सम्मान गरेको हो । 

सिन्धुपाल्चोकका बाढी पीडितलाई नगद राहत वितरण

काठमाडौं (शेर्पाखबर) । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाका बाढी पीडितहरुका लागि नगद राहत प्रदान गरेको छ । फ्रान्स निवासी डाक्टर पासाङ शेर्पाले उपलब्ध गराएको नगद सहयोग नेपाल शेर्पा संघमार्फत हस्तान्तरण गरेको हो । 

आगलागी पीडित शेर्पालाई धमाधम सहयोग जुट्दै

सिद्धिचरण नगरपालिका ७, बिगुटारकी आगलागी पीडित पेमडोमा शेर्पाको परिवारलाई धमाधम सहयोग रकम जुट्न थालेको छ । बिभिन्न सहयोगीदाता, पत्रकार र स्थानीयहरुबाट सहयोग रकम जुट्न थालेको हो ।