२०७८ कार्तिक ५ गते शुक्रबार

समाज


नेपाल र अमेरिकी शेर्पा संघद्धारा आर्थिक सहयोग

नेपाल शेर्पा संघले शेर्पा संघ अमेरिकाद्धारा संकलित राहत रकमबाट विभिन्न व्यक्तिलाई आर्थिक सहयोग गरेको छ । नेपाल शेर्पा संघ आपतकालिन राहत कोषबाट दीर्घरोगी तथा विपन्नहरुलाई आर्थिक सहयोग गरेको हो । 

ङावा शेर्पाको उपचारका लागि शेर्पा संघको सहयोग

ओखलढुंगा लिखु गाउँपालिका, पोकलीका ङावा शेर्पाको उपचारका लागि आर्थिक सहयोग प्राप्त भएको छ ।

ग्याल्जेनले आफन्त भेट, लाक्पा शेर्पाको पिसिआर जाँच !

क्षयरोगबाट पीडित सोलुखुम्बुका ग्याल्जेन शेर्पाले आफन्त भेटेका छन् । उनका दाई पासाङ शेर्पा भाई भेट्न र जिम्मा लिन वीर अस्पताल आएका हुन । 

ग्याल्जेन शेर्पा वीर अस्पतालमा अलपत्र !

सोलुखुम्बु जिल्ला सोलुदुधकुण्ड नगरपालिका १० लुम्साका ५० बर्षिय ग्याल्जेन शेर्पा वीर अस्पतालमा अलपत्र अवस्थामा भेटिएका छन् ।

‘सडकमा अलपत्रहरुलाई खाना बाँड्दै’ मोडल शेर्पा !

सडकमा अलपत्र कयौंलाई मोडल छिरिङ डोल्मा शेर्पाले खाना बाँडेकी छन् । कोरोनाका कारण सरकारले निषेधाज्ञा जारी गरेपछि प्रभावित सडकमा रहेकाहरुलाई छिरिङ डोल्मा फाउन्डेशन अन्तर्गत खाना बाँडेका हुन् ।

२ सय २० बढीलाई गायक गम्बु शेर्पाबाट राहत !

ओखलढुंगाबाट काठमाडौं आएर वसोवास गर्ने २ सय २० बढी घरपरिवारलाई राहत वितरण गरेको छ ।

गायक शेर्पाको अगुवाईमा ‘निषेधाज्ञा’ पीडितलाई सहयोग

कोरोना महामारीका नियन्त्रणमा लिन सरकारले लकडाउनको शैलीमा निषेधाज्ञा जारी गरेको छ । यसबाट दैनिक ज्याला मजदुरी गर्नेहरु पीडित बनेका छन् ।