२०७८ कार्तिक ५ गते शुक्रबार

समाज


शेर्पा नृत्य प्रतियोगितामा २२८ प्रतिस्पर्धी

शेर्पा इभेन्ट अर्गनाइजरले आयोजना गरेको एकल शेर्पा नृत्य प्रतियोगितामा उत्साहजनक सहभागि भएका छन् । अनलाइन नृत्य प्रतियोगितामा २ सय २८ जनाले प्रतिस्पर्धामा सहभागि भएका हुन । 

गौरीशंकर क्षेत्रका पर्यटन मजदुरलाई शेर्पा संघको राहत

काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघले दोलखा गौरीशंकर क्षेत्रकका पर्यटन मजदुर शेर्पाहरुलाई राहत वितरण गरेको छ । ३३ घरपरिवारलाई दाल, चामल र नुनको प्याकेज राहत वितरण गरेको हो ।

सुकुम्बासी वस्तीमा शेर्पा संघद्धारा राहत वितरण

नेपाल शेर्पा संघले राजधानीको सिनामंगलस्थित सुकुम्बासी वस्तीका शेर्पाहरुलाई राहत वितरण गरेको छ । २५ घरपरिवारलाई दाल, चामल, नुन र खानेतेलको प्याकेज राहत वितरण गरेको हो । 

दीर्घरोगीलाई मिस मंगोल शेर्पाले गरे आर्थिक सहयोग

काठमाडौं (शेर्पाखबर) । संखुवासभाका दुई दीर्घरोगीलाई मिस मंगोल जाङमु इन शेर्पाले आर्थिक सहयोग गरेका छन् ।

सिन्धुपाल्चोकमा शेर्पा संघद्धारा राहत वितरण

नेपाल शेर्पा संघले सिन्धुपाल्चोकका बाढी पीडितहरुका लागि राहत प्रदान गरेको छ । जुगल, पाँचपोखरी थाङपाल, भोटेकोसी गाउँपालिका र बाह्रविसे नगरपालिकाका प्रभावितहरुलाई नगद राहत प्रदान गरेको हो ।

राष्ट्रिय सम्मानका साथ कीर्तिमानी आरोही आङरिता शेर्पा अन्त्येष्टि

राष्ट्रिय सम्मानका साथ कीर्तिमानी आरोही आङरिता शेर्पाको अन्तेष्टी गरिएको छ । टेकुडाँडामा शेर्पालाई शसस्त्र प्रहरीको एक टुकुडीले सलामी अर्पण गरे । 

शेर्पा गुम्बामा आङ रिता शेर्पालाई राष्ट्रिय सम्मान दिइने

चर्चित पर्वतारोही आङरिता शेर्पालाई राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।