२०७९ मंसिर १३ गते मंगलबार

��������������� ���������������������


शेर्पा भाषा एप्स धर्मगुरुबाट सार्वजनिक गर्ने तयारी

काठमाडौं (शेर्पाखबर) । शेर्पा भाषा सिकाई, प्रयोग र अनुवादलाई सहज बनाउने हेतुले निर्माण भएको ‘शेर्पा भाषा एप्स’ धर्मगुरुबाट सार्वजनिक गर्ने तयारी गरेका छन् ।

शेर्पा भाषाको एप्स सार्वजनिक गर्ने मिति घोषणा

विश्व शेर्पा संघले निर्माण गरेको शेर्पा भाषाको मोवाइल एप्लिकेशन सार्वजनिक हुने भएको छ । शेर्पा भाषा एप्सलाई आउँदो अक्टोबर ८ तारिखका दिन सार्वजनिक गर्ने भएको हो । 

शेर्पा भाषा ‘एप्स’लाई वृहत्त बनाइने

काठमाडौं (शेर्पाखबर) । विश्व शेर्पा संघले शेर्पा भाषाको ‘एप्लिकेशन’ निर्माण योजना अघि सारेको छ । एप्लिकेशनलाई पूर्ण बनाउने सम्वन्धमा राजधानीमा एक वृहत अन्तक्र्रिया कार्यक्रममार्फत योजना सार्वजनिक गरेको हो । 

विश्व शान्ति स्यांक्चुरी’को वेबसाइट सार्वजनिक

काठमाडौं । विश्व सम्पदासूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा बन्न लागेको ‘विश्व शान्ति स्यांक्चुरी’को आधिकारिक वेबसाइट सार्वजनिक भएको छ ।

नेपाल टेलिकमले मोबाइल सेवाको सिष्टम अपग्रेड

कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पीसीआरएफ सिष्टमबाट जिएसएम प्रविधि अन्तर्गतको वायरलेस डाटा सेवाका लागि क्षमता पर्याप्त नभएकाले नयाँ पिसीआरएफ सिस्टम जडान गरी पुराना ग्राहकहरुलाई स्तरोन्नति गरिएको सिस्टममा माइग्रेट गर्ने कार्य सम्पन्न गरेको हो ।   

कृषकका लागि बरदान बन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

२ साउन, सुनसरी । जिल्लाको धरान उपमहानगरपालिका–२० चियाबारीका तपेन्द्र राई बेसार र अदुवा खेती गर्छन् ।

जथाभावी बाटो काट्दै हुनुहुन्छ ? प्रहरीको फन्दामा परिएला !

३२ असार, काठमाडौं । सिन्धुलीका युवा थापा र सम्झना थापा आइतबार सडक पार गरिरहेका थिए । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो र कापीमा नाम टिप्यो । जथाभावी बाटो काटेको आरोपमा उनीहरुलाई केहीबेर जेब्रा क्रसिङको नियमबारे ट्राफिक प्रहरीले प्रशिक्षण दिए ।