२०७९ असार १९ गते आईतबार

������������������


नेफिन प्रवास संगठनको एकै स्वर ‘शेर्पाको विकल्प छैन’

नेपाल आदिवासी जनजाति महासंघको जारी अधिवेशनको नेतृत्व चयनका सम्वन्धमा प्रवास संगठनले आफ्नो धारण सार्वजानिक गरेका छन् ।

मकाउमा शेर्पाहरुको भव्य ग्याल्पो ल्होसार

रोजगारीका लागि मकाउ पुगेका नेपालीहरूले २१४९ औ ‘छु फो ताक लो’ (जल पुरुष बाघ वर्ष( ग्याल्पो ल्होसार मनाएका छन् । शेर्पा समाज मकाउको आयोजनामा ‘पोन्टे–१६ सोफिटेल होटेल’ मकाउकमा एक विशेष कार्यक्रमका आयोजना गरेका हुन् । 

साइप्रसमा एक शेर्पाको मृत्यु

साइप्रसमा एक नेपाली महिलाको मृत्यु भएको छ । वैदेशिक रोजगारीका क्रममा साइप्रस पुगेकी सोलुखुम्बुकी कान्छी माया शेर्पाको मृत्यु भएको हो ।

लोकसेवा र जनगणनाका लागि शेर्पा संघ वेलायतको सहयोग 

नेपाल शेर्पा संघ केन्द्रीय कार्यालयले सञ्चालन गरिरहेको लोकसेवा र जनगणना कार्यक्रमका लागि आर्थिक सहयोग प्राप्त भएको छ । शेर्पा संघ वेलायतले १ लाख ५६ हजार ९ सय ८४ रुपैयाँ आर्थिक सहयोग गरेको हो । 

कर्मा पहाडी शेर्पालाई किरायाको प्रश्नै प्रश्न ‘तपाई शेर्पा कि ढोक्प्या ?’

किरात राई यायोक्खा बेलायत (किराया बेलायत) ले नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन युके)का नवनिर्वाचित अध्यक्ष कर्म पहाडी शेर्पालाई आफू शेर्पा कि तोक्पेगोला जातिको हो ? भन्ने कुरा प्रष्ट पार्न भनेका छन् । 

शेर्पा संघको माग ‘नेफिन युकेको निर्वाचन पुनः गराउ !’ 

नेफिन यूकेको निर्वाचन पुनः गराउन नेपाल शेर्पा संघले माग गरेको छ । शेर्पा संघबाट प्रतिनिधित्व गर्ने व्यक्ति तत्काल अर्को जातीय संगठन स्थापना गरि नेफिनको विधान विपरित अध्यक्ष बनेको भन्दै पुनः निर्वाचन गराउन माग गरेको हो । 

नेफिन युके विवादमा, शेर्पा संघले प्रतिनिधि फिर्ता बोलायो । 

काठमाडौं (शेर्पाखबर) । शेर्पा संघ वेलायतले नेपाल आदिवासी जनजाति महासंघ वेलायतमा प्रतिनिधिहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।