२०७८ कार्तिक ५ गते शुक्रबार

राजनीति


सोलुखुम्बु अन्तर पार्टी महिला सन्जालको अध्यक्षमा शेर्पा चयन

अन्तर पार्टी महिला सञ्जाल सोलुखुम्बुको अध्यक्षमा आङ पेमा शेर्पा चयन भएको छ । जनता समाजवादी पार्टीको तर्फबाट सञ्जालमा शेर्पा संयोजक चयन भएकी हुन । 

नक्सा सामुहिक निर्णयबाट जारी भयो, व्यक्तिलाई देवत्वकरण नगरौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले सरकारले हालै जारी गरेको नयाँ नक्सा पार्टीको निर्णय बमोजिम भएको र त्यसलाई सोही अनुसार स्वीकार गर्न आग्रह गरेका छन् ।

जाहेरी लिन नमानेपछि पूर्वप्रम भट्टराई आक्रोसित

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालसहित सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ विरुद्ध जनता समाजवादी पार्टी, नेपालका नेताहरु काठमाडौं प्रहरी परिसर पुगेपनि प्रहरीले उजुरी लिन अस्वीकार गरेको छ । 

ओलीलाई वामदेवले भने ‘तु.राजीनामा दिनुहोस्, बालकोट जानुहोस्’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएको छ । शनिबार साँझ बालुवाटारमा नेताहरुबीच चर्काचर्की नै हुन पुगेको छ ।

विभाजनतर्फ नेकपाः ओलीले ल्याए अध्यादेश

आफूलाई सत्ताबाट हटाउने आशंका बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक परे नेकपा फुटाउन आफूलाई सजिलो हुने गरी मन्त्रिपरिषदबाट अध्यादेश पास गरेका छन्।

दोलखा–काठमाडौं सम्पर्क समितिमा पेमा साङबो शेर्पा

काठमाडौं (शेर्पाखबर) । दोलखा–काठमाडौं सम्पर्क समिति पेम साङबो शेर्पा चयन भएको छ । शेर्पाको अध्यक्षतामा १६ सदस्यीय कमिटी गठन भएको हो ।

भाषा नजान्नेलाई वाईवाई भन्नुस्ः आङ काजी शेर्पा 

ओखलढुंगा (शेर्पाखबर) । आदिवासीको भाषिक ज्ञान नभएकालाई आगामी निर्वाचनमा मतदान नगर्न आदिवासी अधिकार अभियान्त आङकाजी शेर्पाले आह्वान गरेको छ ।