२०७८ कार्तिक २ गते मंगलबार

राजनीति


लिखुपिकेको टोल–टोल जसपाको समिति गठन

यहाँको लिखुपिके गाउँपालिकामा जनता समाजवादी पार्टीको टोलस्तरीय समिति गठनले तिब्रता पाएको छ । वडा नं. १ देखि ५ सम्म साविकको वडा समिति गठन भएको हो ।

जसपा खिजीदेम्बा–काठमाडौं सम्पर्क समितिमा राङडु शेर्पा

जनता समाजवादी पार्टी खिजीदेम्बा–काठमाडौं सम्पर्क समितिको गठन भएको छ । नवगठीत सम्पर्क समितिको अध्यक्षमा राङडु शेर्पा चयन भएको हो । शेर्पाको अध्यक्षतामा ४३ सदस्यीय सम्पर्क समिति चयन भएको जनता समाजवादी पार्टीका प्रदेश नम्बर १ का सदस्य गम्बु शेर्पाले जानकारी दिए । 

नेकपाबाट निर्वाचित वडा सदस्य काले शेर्पा कांग्रेस प्रवेश

सोलुखुम्बु । तत्कालिन नेकपा एमालेवाट निर्वाचित वडा सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडा सदस्य काले शेर्पा कांग्रेस प्रवेश गरेका हुन् । 

जसपा प्रदेश नं. १ समितिमा गायक गम्बु शेर्पा मनोनित

जनता समाजवादी पार्टी प्रदेश नम्बर १ को पदाधिकारीको बैठक सम्पन्न भएको छ । बैठकले प्रदेश समितिमा चर्चित गायक गम्बु शेर्पालाई मनोनित गर्दै सम्पन्न भएको हो । 

गम्बुले भने ‘मान्छे मार्ने, सर्प पाल्ने पार्टीको पछि किन लाग्ने ?’

काठमाडौं (शेर्पाखबर) । चर्चित गायक गम्बु शेर्पा जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनीसँग तीन सय ५० बढीले विभिन्न पार्टी परित्याग गरी समाजवादीमा प्रवेश गरेका हुन् ।

विदेशमा रहेको नेपालीको तत्काल निःशुल्क उद्धार गरः १०+१ रा.स.,जसपा

जनता समाजवादी पार्टी (जसपा)का पहिचानमा आधारित १० जोड १ राष्ट्रिय समितिहरुले विदेशमा रहेका नेपालीहरुको यथासिघ्र निःशुल्क उद्धार गर्न सरकारसँग माग गरेका छन् ।

नागरिकता विधेयक ‘लैंगिक हिंसालाई प्रोत्साहन’ः जसपा

हालै संसदमा दर्ता भएको नागरिकता ऐन संशोधन विधेयकले लैंगिक हिंसा र विभेदलाई प्रोत्साहन दिने भन्दै चौतर्फी विरोध हुन थालेको छ ।