२०७८ कार्तिक ५ गते शुक्रबार

राजनीति


केचनकवलदेखि सगरमाथासम्म जसपा संगठन विस्तार तिब्र

काठमाडौं (शेर्पाखबर) । आफूलाई वैकल्पिक राजनैतिक शक्ति दाबी गर्दै आएको जनता समाजवादी पार्टी नेपालले संगठन विस्तारलाई तिब्रता दिएको छ ।

नेकपा–माले जनता समाजवादीमा विलय

नेकपा माले ओखलढुंगा जनता समाजवादी पार्टीमा विलय भएका छन् । जिल्ला उपसचिव केशव रम्तेल सहितका पदाधिकारी जसपामा विलय भएका हुन् ।

मुख्यमन्त्री शेरधन राई झन् शक्तिशाली

नेकपा एमाले र माओवादी केन्द्रलाई व्युँताउने सर्वाेच्च अदालतको फैसलाले राजनीतिक कोर्स नै परिवर्तन गरिदिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई झन् शक्तिशाली बनेका छन्

नामुद घुसखोरीहरु कम्युनिष्ट भएका छन्ः उपेन्द्र यादव

घुसखोरी र नवधनाढ्यहरु नै कम्युनिष्टको खोल ओढेर राजनीतिमा छाएको आरोप लागेको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले साम्यवादको नारा लिएर अघि बढेको पार्टीहरु वास्तविक कम्युनिष्ट नभएको दाबी गर्दै यस्तो आरोप लगाएको हो । 

प्रधानमन्त्री ओलीको चुनौतीः केपी ओलीलाई हटाएर देखाउनुस् !

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् ।

सरकारको नेतृत्व परिवर्तन असंभवः मुख्यमन्त्री राई

ओखलढुंगा (शेर्पाखबर) । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तत्काल सरकारको नेतृत्व परिवर्तन संभवन नभएको दाबी गरेको छ । ओखलढुंगाको रुम्जाटारमा यातायात व्यवस्था कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएको हो ।

नेकपा दाहाल–नेपाल र जसपावीच सरकारबारे छलफल

नेकपाका नेता वामदेव गौतमसँग बिहीबार बिहानै भेटवार्तापछि प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग छलफल गरेका छन्।