२०७८ अश्विन ८ गते शुक्रबार

राजनीति


पेट्रोलियम पदार्थ मूल्य बृद्धिको राप्रपाद्धारा विरोध

सरकारले पछिल्लो पटक पेट्रोलियम पदार्थ गरेको मूल्य बृद्धिको राप्रपा (प्रजातान्त्रिक) ले विरोध गरेको छ । विज्ञप्ति नै जारी गरेर राप्रपा (प्रजातान्त्रिक)ले तत्काल निर्णय फिर्ता लिन माग गरेको हो । 

राणा भन्छन ‘तत्काल राप्रपा एकता गरौं ।’

उनले राप्रपा (प्रजातान्त्रिक) सनातन धर्म, संस्कृती, मूल्य, मान्यता तथा परम्परागत संस्थाहरु, देशको भू–राजनीतिक अवस्थिती र नेपाली जनताको आंकाक्षाबाट अनुप्राणीत हुँदै राष्ट्रवाद, प्रजातन्त्र र उदारीकरण र विकासलाई आत्मसात गर्दै निरन्तरता सहित सकारात्मक परिर्तनको लक्ष्य र उद्देश्य प्रति स्पष्ट र प्रतिबद्ध भएको बताए ।