२०७८ श्रावण १८ गते सोमबार

राजनीति


प्रधानमन्त्री ओलीको प्रस्ताव ‘१ नं. प्रदेशको नाम किरात नै राखुँ ’

 प्रधानमन्त्री केपी शर्मा ओलीले १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्न सकिने बताउनु भएको छ । किरात राई समुदायको साझा संगठन किरात राई यायोक्खा केन्द्रीय समितिले आज (आइतबार) ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।

‘सगरमाथामा पृथ्वीनारायणको शालिक पुर्याउन सेनापतिको हात !’ आङ काजी शेर्पा

पछिल्लो समयसगरमाथामा पृथ्वीनारायण शाहको शालिक प्रतिस्थापना गरेको विषय विवादित बनेको छ । आदिवासी अधिकार अभियान्त आङ काजी शेर्पाले यसबारे कडा टिप्पणी गरेका छन् ।

बाबुछिरीको शालिक रक्षाका लागि ‘आइसएक्स’ लिई आउँछौंः आङ काजी शेर्पा

आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङ काजी शेर्पाले सडक विस्तारका क्रममा बाबुछिरीको शालिक भत्काइए अवस्था ‘गम्भिर’ हुने भन्दै आक्रोस पोखेका छन् ।

गैह्रवामपन्थी एकता जरुरी भै सक्योः अध्यक्ष राणा

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपती समशेर ज.ब.राणाले गैह्रवामपन्थी शक्तिको एकतामा जोड दिएका छन् । प्रजातान्त्रिक शक्तिलाई शसक्त र प्रभावकारी रुपमा अगाडी बढाउन जरुरी रहेकोमा राणाले जोड दिए । 

आङ काजी शेर्पा भन्छन्, ‘राजनीतिक समिकरण ओलीतर्फ बढ्यो’

केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपाल सहभागि हुने लगभग पक्का जस्तै भएको छ ।

मुख्यमन्त्री गुरुङको प्रश्न ‘बजेट र अधिकार केन्द्रमै सिमित हुने कस्तो संघियता ?’

आर्थिक, सामाजिक रुपान्तरणका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने सबैभन्दा उपयुक्त साधन हो भनेर संघीयता शासन प्रणालीमा अँगालेका हौं । अब यो संघीय शासन प्रणालीमा हिजो एउटा सरकारको ठाउँमा आज नेपालमा ७ सय ६१ सरकार छन् । हामी सबै सरकारका प्रमुख तथा प्रतिनिधि छौं भन्ने अनुभूति दिलाउनु पर्छ जनतालाई ।

लोकतन्त्रदेखि गणतन्त्र नेपालको एक युग

आज वैशाख ११ गते आज भन्दा झण्डै १२ बर्ष अगाडी नेपालमा २०६३ वैशाख ११ गते लोकतन्त्रको स्थापना भएको थियो । माओवादी र ७ संसदीय राजनीतिक दलवीच १२ बुँदे समझदारीको रोडम्यापले तय गरेको मार्गचित्र अनुसार ऐतिहासिक दोस्रो जनआन्दोलन सफल भएको थियो ।