२०७८ अश्विन ८ गते शुक्रबार

राजनीति


संसदमा सत्तारुढ र प्रमुख विपक्षीको जुहारी

२१ साउन, काठमाडौं । दीपकराज जोशीको अस्वीकृतिलाई लिएर संसदमा सत्ता र प्रमुख विपक्षीबीच जुहारी चलेको छ । बहस लम्बिएपछि सभामुख कृष्णबहादुर महराले समितिको प्रतिवेदन पेश भएपछि छलफल गर्ने आश्वासन दिएका छन् ।

सरकारका कामको प्रचार नभएको कि काम नै नभएको हो ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीयदलको बैठकलाई सम्बोधन गर्दै सरकारका काम कारबाहीबारे डटेर कुरा राख्न सांसदहरुलाई निर्देशन दिए ।

उपप्रधानमन्त्री यादव थाइल्याण्डबाट स्वदेश फिर्ता

११ साउन, काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव थाइल्याण्ड भ्रमणबाट शुक्रबार स्वदेश फर्किएका छन् ।

मन्त्रीको हातमा म्याकबुक, आजदेखि मन्त्रिपरिषद् बैठक कागजबिहीन !

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदले  कागजको ठाउँमा म्याकबुक ऐर को प्रयोग गर्न थालेको छ ।

राप्रपा प्रजातान्त्रिकले पार्टीका विभिन्न समिति र विभागको प्रमुखहरु चयन

काठमाडौं । राप्रपा प्रजातान्त्रिकले पार्टीका विभिन्न समिति र विभागको प्रमुखहरु चयन गरेको छ । आइतबार बसेको बैठकले पार्टीका १३ विभागका प्रमुखहरु चयन गरेको हो ।

भाषणले मात्रै सिंहदरबारको अधिकार गाउँमा आउँदैन : मन्त्री घिमिरे

३ साउन, विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले संघीय सरकारका मन्त्रीहरुले भाषण गरेर मात्र सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा पुग्न नसक्ने बताएका छन् ।

प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने २५ विद्यार्थी पक्राउ

३ साउन, पोखरा । पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने २५ विद्यार्थी पक्राउ परेका छन् ।