२०७८ अश्विन ८ गते शुक्रबार

राजनीति


सरकारले आफ्नो साझा नीति तथा कार्यक्रम तयार

शेरबहादुर देउवाको नेतृत्वको सरकारले आफ्नो साझा नीति तथा कार्यक्रम तयार पारेको छ । काँग्रेस, माओवादी र जसपाका नेताहरु सम्मिलित ७ सदस्यीय कार्यदलले तयार पारेको ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ मा सरकारका प्राथमिकताहरु निर्धारण गरिएको छ ।

अन्तरपार्टीमा आङ पेमा शेर्पाको नेतृत्व सफल 

सोलुखुम्बु (शेर्पाखबर) । अन्तरपार्टी महिला सञ्जाल सोलुखुम्बुमा आङ पेमा शेर्पाको पदावधि पूरा भएको छ । एक बर्षे कार्यकाल सफलतापूर्वक पूरा गर्दै शेर्पाको पदावधि सकिएको हो ।

केचनकवलदेखि सगरमाथासम्म जसपा संगठन विस्तार तिब्र

काठमाडौं (शेर्पाखबर) । आफूलाई वैकल्पिक राजनैतिक शक्ति दाबी गर्दै आएको जनता समाजवादी पार्टी नेपालले संगठन विस्तारलाई तिब्रता दिएको छ ।

नेकपा–माले जनता समाजवादीमा विलय

नेकपा माले ओखलढुंगा जनता समाजवादी पार्टीमा विलय भएका छन् । जिल्ला उपसचिव केशव रम्तेल सहितका पदाधिकारी जसपामा विलय भएका हुन् ।

मुख्यमन्त्री शेरधन राई झन् शक्तिशाली

नेकपा एमाले र माओवादी केन्द्रलाई व्युँताउने सर्वाेच्च अदालतको फैसलाले राजनीतिक कोर्स नै परिवर्तन गरिदिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई झन् शक्तिशाली बनेका छन्

नामुद घुसखोरीहरु कम्युनिष्ट भएका छन्ः उपेन्द्र यादव

घुसखोरी र नवधनाढ्यहरु नै कम्युनिष्टको खोल ओढेर राजनीतिमा छाएको आरोप लागेको छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले साम्यवादको नारा लिएर अघि बढेको पार्टीहरु वास्तविक कम्युनिष्ट नभएको दाबी गर्दै यस्तो आरोप लगाएको हो । 

प्रधानमन्त्री ओलीको चुनौतीः केपी ओलीलाई हटाएर देखाउनुस् !

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् ।