२०७९ जेष्ठ १५ गते आईतबार

राजनीति


१ नगरसहित ७ स्थानीय तहको नेतृत्वमा ‘शेर्पा’

सम्पन्न स्थानीय तह निर्वाचनमा शेर्पा समुदायको सहभागिता अपेक्षित देखिएको छ । एक नगरपालिकासहित ७ वटा स्थानीय तहमा शेर्पा समुदायले नेतृत्व लिन सफल भएको हो ।  सोलुखुम्बुको एक मात्रै सोलुदुधकुण्ड नगरपालिकाको अध्यक्षमा नाम्गेल जाङबु शेर्पाले पुनः नेतृत्व लिन सफल भएको जनाएको छ ।

गम्बुले जित्दाः ‘खिजीदेम्बाबासीमा हर्षको आँशु !’

खिजीदेम्बावासीले ‘हर्ष’ को आँशु वगाएका छन् । चर्चित नेता गम्बु शेर्पा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको खुसीमा गाउँपालिकावासीले आँशु नै बगाएका हुन् । 

गम्बु शेर्पाले लिए निर्वाचितका प्रमाण पत्र

स्थानीय निर्वाचनको सबै मत परिणाम सार्वजनिक भएसँगै जनप्रतिनिधीहरुलाई प्रमाण पत्र वितरण गरेको छ । निर्वाचन अधिकृतको कार्यालय खिजीदेम्बाले नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरेको हो । कार्यालयले गाउँपालिका प्रमुख वेदबहादुर रोक्काको उपस्थितीमा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

लिसंखुपाखरबाट गाउँपालिका अध्यक्षमा विकास सर्वसम्मत

जनता समाजवादी पार्टीले लिसंखुपाखर गाउँपालिकामा आगामी स्थानीय तहको निर्वाचनका लागि अध्यक्ष उम्मेदवार सर्वसम्मत चयन गरेका छन् । पार्टीको पालिका स्तरीय बैठकबाट बृहत् छलफल गरी युवा नेता विकास योञ्जन तामाङलाई उम्मेदवार छनौट गरेको हो ।

पुराना दललाई गधाको संज्ञा, दुधको अपेक्षा नगरौंः बरिष्ठ नेता राई

जनता समाजवादी पार्टी नेपालका बरिष्ठ नेता अशोककुमार राईले पुराना दललाई ‘गधा’को संज्ञा दिएका छन् । राजधानीमा आयोजित पार्टीको एक कार्यक्रमलाई संबोधन गर्दै उनले ‘गधाबाट दुधको अपेक्षा नगरौं’ भनेका हुन् । 

पहिचानका लागि गम्बुलाई भोट दिनोस्ः नेता शेर्पा

आदिवासी अधिकार अभियान्त आङ काजी शेर्पा जनता समाजवादी पार्टीको संगठन विस्तारका  क्रममा यहाँको खिजीदेम्बा पुगेका छन् ।

शेर्पा जातिको मुद्धालाई शिरोपर गरेर अघि बढ्छुः सोनाम गेल्जेन शेर्पा

राष्ट्रिय सभाका सदस्य सोनाम गेल्जेन शेर्पाले समुदायले उठाउँदै आएको मुद्धालाई शिरोपर गरेर अघि बढ्ने बताएका छन् । नेपाल शेर्पा सघले राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा शेर्पाले यस्तो विचार राखेका हुन् ।