२०७८ श्रावण १८ गते सोमबार

पत्रपत्रिकाबाट


गृहमन्त्री समक्ष तिब्बतीयन सरनार्थीको दर्ता नविकरण माग

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा बादलले भुटानी शरणार्थीहरुको नेपालमा पुर्नस्थापना भन्दा उनिहरुलाई स्वदेश फर्काउने विषयलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् ।  

प्रदेश प्रमुखहरुको पद धरापमा

काठमाडौं । सरकारले भदौपछिका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै प्रदेश प्रमुखहरुको पद पनि धरापमा परेको छ ।

सुन तस्करीको नयाँ बाटो ‘कसरी रोकिएला धन्दा ?’

काठमाडौं । सरकारले गठन गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ वर्षको अवधिमा चुडामणि उप्रेती ‘गोरे’को समूहले ३८ क्वीन्टल सुन तस्करी गरेको पर्दाफास गर्दै ६३ जनाविरुद्ध मुद्दा दायर गरेसँगै तस्करहरुले वैकल्पिक मार्ग खोज्न थालेका छन् ।

पहिरोमा पाँच जनाको मृत्यु

काठमाडौं । धादिङको छुट्टा–छुट्टै स्थानमा गएको पहिरोमा पुरिएर दुई परिवारका ५ जनाको मृत्यु भएको छ । खनियाबास गाउँपालिका–५ मा एकै परिवारका तीन जना र खनियाबास–४ मा दुई जना सदस्य गरी पाँच जनाको मृत्यु भएको हो ।

‘मृत्यु मार्ग’को बैकल्पीक सडक निर्माण !

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–दोभानखण्डअन्तर्गत सिद्धबाबा क्षेत्रको ‘मृत्यु मार्ग’ का रुपमा स्थापित जोखिमयुक्त सडकको विकल्पमा सडक निर्माण कार्य अघि बढाइएको छ ।

तिमी पार्वती हौ। तिमी निर्दयी हौ। ‘दोस्रो लोग्ने’

तिमी पार्वती हौ। तिमी निर्दयी हौ। तिमीले मलाई उत्तेजनामा आरोहणको चरमोत्कर्षकमा पुर्या एर त्यसै त्यसै छाडिदियो। तिमी जस्ती कोमलाङगीनीलाई त थाहा हुनुपर्ने हो नि। उत्तेजनाको चरम विन्दुमा पुगेको पुरुषलाई पुन सामान्य अवस्थामा फर्कन कति गाह्रो हुन्छ भन्ने!

सगरमाथा बन्दै छ ‘विश्वकै ठूलो डम्पीङ साइट !’

एजेन्सी–दशकौँ लामो व्यावसायिक पर्वतारोहणले सगरमाथालाई विश्वको सबैभन्दा ठूलो फोहोर फाल्ने ठाउँमा बदलेको छ ।