२०७८ श्रावण १८ गते सोमबार

पत्रपत्रिकाबाट


समाज कल्याणका सदस्य सचिव भट्टमाथि भ्रष्टाचारको आरोप

काठमाडौं । समाज कल्याण परिषदका सदस्यसचिव डिल्लीप्रसाद भट्ट भ्रष्टाचार आरोपमा निलम्वित भएका छन् ।

शिक्षा र स्थानीय तहबारे अख्तियारमा उजुरीको चाङ !

बुटवल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा शिक्षा कार्यालयसँग सम्बन्धित मुद्दा सबैभन्दा बढी पर्ने गरेको छ । शिक्षा पछि भने स्थानीय तहसँग सम्बन्धीत मुद्दा बढी पर्ने गरेको सो कार्यालयको तथ्यांक छ ।

यायोक्खाद्वारा ३ लाखको पुरस्कार र छात्रवृत्ति घोषणा

किरात राई यायोक्खाले यो वर्ष ३ लाख २१ हजार ५ सय रुपैयाँ राशिको पुरस्कार तथा छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । उक्त संस्थाले स्थापना गरेको विभिन्न १८ वटा फरक अक्षयकोषबाट विधागत रुपमा प्रतिभालाई पुरस्कृत तथा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

छापामा आजः ३० हजार कर्मचारी हटाइँदै, डम्पिङसाइट जाम हुँदा थुप्रियो फोहोर

२ साउन, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा भिन्न–भिन्न विषय परेका छन् ।

सप्तकोशीमा बढ्यो पानीको बहाव, २९ वटा ढोका खोलियो

इनरुवा - पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारणसप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । 

डाक्टर आरोही डा. निमा नामग्याल शेर्पा

ख्यालख्यालमैं डा. निमा नामग्याल शेर्पाले आइल्यान्ड पिक चढे । लोबुचे पनि चढे । आमादाब्लाम चढे । सन् २०१३ मा संसारकै सर्वोच्च शिखर सगरमाथा चढे, त्यसपछि मनास्लु पनि उक्लिए ।

स्नातक तहको प्रमाणपत्र धितो राखेर लिए ४ लाख ऋण

 पाल्पा । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् ।