२०७८ श्रावण १८ गते सोमबार

पत्रपत्रिकाबाट


१० हजार कर्मचारी थप्ने प्रपञ्च, राज्यकोषमा २ खर्ब बढीको व्ययभार

संघीय मन्त्रालयहरूले संगठनको हितभन्दा पनि व्यक्ति विशेषको हितअनुसार हचुवामा हजारौं कर्मचारी थप्ने प्रयास थालेका छन् । मन्त्रालय र मातहतका निकायको नयाँ संगठन तथा व्यवस्थापन (ओ एन्ड एम

सांसद चौधरीलाई तत्काल रिहा गरः जनजाति महासंघ

काठमाडौं–नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्ति

धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरुको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

दशैमा साँझ ६–९ बजेसम्म मात्रै रक्सी बेच्न पाइने

स्याङ्जा – स्याङ्जाको भिरकोट नगरपालिकाले मादक तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेको छ । 

प्रेम सम्वन्धका कारण बालकले गरे ‘आत्महत्या !’

गत मंगलबार महानगरीय प्रहरी वृत्त, महाराजगञ्जलाई त्रिवि शिक्षण अस्पतालबाट एउटा बालकले ‘आत्महत्या’ को सूचना आयो । घटना भने भंगालको थियो ।

डोल्माले जंगलमा विताएका ६ घण्टाबारे गाइड शेर्पाको बयान

काठमाडौँ — डोल्मालाई उद्धार गरेका फ्रिल्यान्स माउन्टेन गाइड ग्यालजेन शेर्पासँग  गरेको कुराकानीमा हेलिकप्टर दुर्घटनामा बाँच्न सफल एक आनी डोल्मा डिकीको अवस्था र घटनास्थलबारे विवरण : 

अब विदेशमा बस्ने नेपालीले कसरी भोट हाल्ने ?

काठमाडौं । सर्वोच्च अदालतले गत चैतमै गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि विदेशमा रहेका नेपालीले मताधिकार प्रयोग गर्न पाउने विषयले अहिले थप चर्चा पाएको छ । संविधानले प्रत्येक वालिग नागरिकको मताधिकार प्रयोगको हक सुनिश्चित गरेको सन्दर्भमा अब अदालतको समेत आदेश आइसकेपछि विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको प्रबन्ध मिलाउनुपर्ने दायित्व सरकारको काँधमा आएको छ ।