२०७८ श्रावण १८ गते सोमबार

पत्रपत्रिकाबाट


ल्हाक्पा तेन्जी शेर्पा र आङमाया शेर्पाको नाममा कसरी आयो निकुञ्जको जग्गा ?

१० मंसिर ०५८ मा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा युद्धरत तत्कालीन माओवादीले हमला गर्‍यो । सुरक्षाकर्मी र निजामती कर्मचारीसहित कामु मालपोत अधिकृत भीमबहादुर सम्बाहाम्फेको पनि निधन भयो ।

सांसदको प्रश्न : कर्मचारीले किरिया विदा कति पटक पाउँछ ?

काठमाडौं । मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामति कर्मचारीले पाउने विदाहरुको विषयमा छलफल चल्दै थियो । त्यसमध्ये एक थियो – मृत्यु संस्कार (किरिया) विदा ।

छाउ गोठमा निस्सासिएर २१ बर्षे युवतीको मृत्यु

अछामकाे छाउगोठमा निसासिएर एक २१ वर्षिया महिलाको ज्यान गएको छ । साँफेबगर नगरपालकिा ३ की पार्वती बुढा रावतको आइतबार राति छाउगोठमा ज्यान गएको छ ।

हामीले ठूलो मिहिनेत गरेर लुम्बिनीलाई विगार्र्यौंः मन्त्री घनश्याम भुषाल

लुम्बिनीका बारेमा मलाई के लाग्छ त भन्दा एक त मलाई दिक्क लाग्छ । यत्रो चिजको यो हालत ? यो दिक्दारलाग्दो कुरा हो ।

नक्कली कागजात तयार गर्ने ‘स्टुडियो सञ्चालक पक्राउ’

प्रहरीले सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमति-पत्रलगायत कागजात किर्ते बनाउने गिरोहलाई पक्राउ गरेको छ।

अमादब्लममा टाँगिएको कुवेतको झन्डा झिकाइयो

काठमाडौँ - अमादब्बल हिमालको चुचुरोमा टाँगिएको कुवेतको १ सय मिटर लामो झन्डा पर्यटन विभागले झिकाएको छ । खुम्बु क्षेत्रमा पर्ने ६ हजार ८

चित्रबहादुर केसीमाथि अनुसन्धान जारी ‘नाता परिवर्तनको आरोप’

आफ्ना दुई नातीलाई जापान पठाउने लोभमा गैरकानुनी रुपमा आमाबाबु नै परिवर्तन गरिदिएका पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीमाथि अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रशासन कार्यालय बाग्लुङले जानकारी दिएको छ।