२०७८ जेष्ठ ३१ गते सोमबार

पत्रपत्रिकाबाट


‘मेरो भाषा बोल्दा रोक्ने तिमी जातिवादी हो ?’

काठमाडौं । सर्वोच्च अदालतको आदेशमा बालाजु सडक विस्तारको विरोधका पक्राउ परेका अभियन्ताहरू रिहा भएको  खुशियालीमा  मंगलबार साँझ काठमाडौंको इन्द्रचोकमा मैनबत्ती जुलुस गरियो ।

हिमपहिरोमा पुरिएका सातै जनाको शव सेनाले फेला पार्‍यो

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ११ मा पर्ने हिङ्कु केभ क्षेत्रमा तीन महिना अगाडि गएको हिमपहिरोमा पुरिएका सबै सातै जनाको शव फेला परेको छ ।

फोर्ब्सुको सूचीमा परेकी प्रतिमा शेर्पाको ‘लकडाउन’ अनुभव

काठमाडौँ — कोरोना भाइरसको महामारीले विश्वलाई नै संकटमा पारिरहेको बेला अमेरिकी म्यागजिन फोर्ब्सले घोषणा गरेको एसियाका प्रभावशाली युवाहरूको सूचीमा परेपछि गल्फ खेलाडी प्रतिमा शेर्पाले बेग्लै किसिमको सुख महसुस गरेकी छन् ।

बख्खुको ब्रान्डिङ- गोर्खा ट्विड

करिब ३ दशकदेखि कार्पेट व्यवसायमा आवद्ध दैलेखका दीपबहादुर शाही व्यापारको सिलसिलामा युरोप पुगेका थिए। सन् २०१५ मा उनी बेलायत गए। सोही समय उनले स्कटल्यान्ड पनि भ्रमण गरे। युरोप भ्रमण उनका लागि पहिलोपटक थिएन। 

गौचरण बन्न नदिन ‘यति समूहलाई जग्गा !’

काठमाडौं । नेपाल ट्रस्कोट कार्यालयले गाई चराउने मैदान बन्न नदिन गोकर्ण रिसोर्टको लिज सम्झौताको म्याद थप गरेको स्पष्टीकरण दिएको छ ।

मन्त्रीको आग्रह-कार्यक्रममा नबोलाउनुस्, काम गर्न दिनुस्

जनकपुरधाम । मन्त्री बनिसेकपछि शिलान्यास, उद्घाटन गर्न पाउँदा नेताहरु गौरव महसुस गर्छन् । यस्ता कार्यक्रममा गएर घण्टौं भाषण गर्ने मन्त्रीहरु आफ्नो पदीय दायित्व त्यसैलाई सम्झन्छन् ।

मधेश र काठमाडौंवीच सम्धी नाता

काठमाडौँ । भारतको अघोषित नाकाबन्दीको बेला नेपाल–भारत सीमा नाकामा बसेर काठमाडौँको दानापानी बन्द गरिदिने अभिव्यक्तिले आलोचित राजेन्द्र महतोले अन्ततः काठमाडौँसँग पारिवारिक नाता कायम गरेका छन् ।