२०७८ श्रावण १९ गते मंगलबार

मुख्य समाचार


पेमागेली शेर्पाको अगुवाईमा ‘राहत वितरण’

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका वडा नं. ९ का ६० घरधुरीलाई राहत वितरण गरेको छ । पेम गेली शेर्पाको पहलमा शुक्रबार वडा नम्बर ९ को फाप्रे र वाङडीडाँडा टोलका राहत वितरण गरिएको हो ।

अध्यक्ष शेर्पाद्धारा बाढी प्रभावितलाई राहत हस्तान्तरण 

नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहमा राहत हस्तान्तरण गरेको छ । बाढी प्रभावित तीन वटा स्थानीय तहलाई जनही १ लाखका दरले राहत वितरण गरेको हो । 

नेफिन युके विवादमा, शेर्पा संघले प्रतिनिधि फिर्ता बोलायो । 

काठमाडौं (शेर्पाखबर) । शेर्पा संघ वेलायतले नेपाल आदिवासी जनजाति महासंघ वेलायतमा प्रतिनिधिहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

सिन्धुपाल्चोक बाढी पहिरोप्रति शेर्पा संघको चासो

काठमाडौं (शेर्पाखबर) । पछिल्लो साता सिन्धुपाल्चोकको विभिन्न ठाउँमा गएको बाढी पहिरोप्रति नेपाल शेर्पा संघले चासो देखाएको छ । उपलब्ध सचिवालय सदस्यको भर्चुअल वैठकमार्फत बाढी पहिरो प्रभावित क्षेत्रमा राहत प्याकेज लैजाने सम्वन्धमा छलफल भएको हो । 

नेता शेर्पाको अगुवाईमा खिजीदेम्बामा ‘४ अक्सिकन्सन्टे«टर यन्त्र’

काठमाडौँ (शेर्पाखबर) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका ४ (चार) वटा स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर सामग्री सहयोग प्राप्त भएको छ  ।

शिक्षामा जोड दिँदै सिद्धिचरण नगरपालिकाले ल्यायो ‘७७ करोड बढिको बजेट’

ओखलढुङ्गा । जिल्लाको सिद्धिचरण नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ७७ करोड भन्दा बढिको वार्षिक बजे प्रस्तुत गरेको छ । नगरपालिकाको विहिबार सुरु भएको आठौं नगर परिषदमा नगरपालिकाका उपप्रमुख ईच्छा कुमारी गुरुङले ७७ करोड १९ लाख २२ हजार ५ सय

सतुवा खेतीमा रमाउँदै सोनाम शेर्पा  

सोलुखुम्बु (शेर्पाखबर) । पर्यटकीय दृष्टिले सुपरिचित सोलुखुम्बु पछिल्लो समय कृषि र जडिबुटी खेतीमा समेत चिनिन थालेको छ । सोलुखुम्बु जिल्ला अवस्थित दुधकुण्ड–२ सालावेशीका बुवा छोरा सोनाम शेर्पा र दावा शेर्पाले जडिबुटी खेती यसको एक उदाहरण हो ।