२०७८ कार्तिक २ गते मंगलबार

मुख्य समाचार


राप्रपा ओखलढुंगाको अध्यक्षमा पदमकुमारी गुरुङ चयन

राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अध्यक्षमा पदमकुमारी गुरुङ सर्वसम्मत चयन भएकी छन् । गुरुङको अध्यक्षतामा १५ सदस्य जिल्ला कार्यसमिति चयन भएको हो । 

ओखलढुंगा कला–साहित्य समाजको अध्यक्षमा राज राई

ओखलढुंगा कला साहित्य समाज काठमाडौंको अध्यक्षमा राज राई सर्वसम्मत चयन भएको छ । दोस्रो महाधिवेशनबाट राईको नेतृत्व सर्वसम्मत चयन भएको हो ।

कांग्रेस महाधिवेशन प्रतिनिधीमा शेर्पा संघ अध्यक्षको उम्मेद्वारी

आसन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनको प्रतिनिधिका लागि नेपाल शेर्पा संघका अध्यक्षले उम्मेद्वारी घोषणा गरेका छन् । अध्यक्ष गेल्जे लामा शेर्पाले रामेछाप जिल्लाबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेद्धारी घोषणा गरेका हुन् । 

राष्ट्रिय जनगणनाः बाँकेमा शेर्पा संघको जागरण कार्यक्रम

राष्ट्रिय जनगणना २०७८ सम्वन्धि सचेतना तथा जागरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल शेर्पा संघ केन्द्रीय समितिको आयोजनामा भएको जागरण तथा सचेतिकरण कार्यक्रमका जिल्ला कार्यसमिति बाँकेको व्यवस्थापनमा सम्पन्न भएको हो ।

बुद्ध एयर प्रकरणः पाइलट शेर्पामाथि उडान प्रतिबन्द किन ?

काठमाडौं । बुद्ध एयरको एटीआर–७२ विमानका क्याप्टेन आङगेलु शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ । ल्याण्डिङ गियरमा समस्या आएको भन्दै विराटनगरमा पुगेर पनि पुनः काठमाडौंमै जहाज अवतरण गराउने जहाजका क्याप्टेन शेर्पासहित चालक दलका सदस्यलाई उडानमा अस्थायी प्रतिबन्ध लगाएको छ ।

मिङमा शेर्पाको ‘मैले माया ...’ म्युजिक भिडियो सार्वजनिक

मैले माया तिमीलाई’ म्युजिक भिडियो सार्वजनिक भएको छ । माई क्रियसन मिडियाले उत्पादन गरेको म्युजिक भिडियो शनिबार काठमाडौँमा सार्वजनिक गरे ।

जनगणना सम्वन्धमा शेर्पा संघको किदुगसँग अन्तक्र्रिया

काठमाडौं (शेर्पाखबर) । राष्ट्रिय जनगणना २०७८ को सम्वन्धमा नेपाल शेर्पा संघको आयोजनामा अन्तक्र्रिया आयोजना भएको छ । राजधानीमा उपलब्ध किदुगसँग अन्तक्र्रिया आयोजना भएको हो ।