२०७९ अश्विन २१ गते शुक्रबार

मुख्य समाचार


मनास्लु आधारशिविरमा कयौं ‘टेण्ट’ पुरियो

गोरखाको मनास्लु हिमालको आधारशिविरमा अस्थायी वसोवासका लागि बनाइएका ‘टेण्ट’ पुरिएका छन् । लगातारको हिमपातले आधारशिविरमा रहेका कयौं ‘टेण्ट’ पुरिएको हो । 

श्याब्रु प्रशिक्षण जारी

ओखलढुंगा (शेर्पाखबर) । सबैतिर दशैको चहलपहल, विद्यालय, सरकारी कार्यालय, वैक तथा वित्तीय संस्थाहरु समेत वन्द हुँदा सिद्धिचरण नगरपालिका ५ डुम्रेका शेर्पा समुदायलाई भने यसको कुनै प्रवाह छैन ।

मनास्लुमा एक शेर्पाको ज्यान गयो

मनास्लु हिमालको आधार शिविरमा पुनः हिमपहिरा जाँदा  एकजना शेर्पाको ज्यान गएको छ । दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको ज्यान गएको हो । 

दशैमा हत्या हुने प्राणीको आत्माशान्तिका लागि पूजा

हिन्दुहरुको दशैको महाअष्टमीमा हुने पशुपंक्षिको हत्याको दिनमा बौद्धमार्गीहरुले भने शान्ति पूजा आयोजना गरेको छ ।

शेर्पा संघ जापानको अध्यक्षमा सोनाम शेर्पा सर्वसम्मत

शेर्पा संघ जापानको अध्यक्षमा सोनाम शेर्पा सर्वसम्मत चयन भएको छ । टोकियोको सिनओकुवोमा सम्पन्न १३ औ अधिवेशनले शेर्पालाई अध्यक्षमा चयन गरेको हो । 

शेर्पा भाषा कसरी सिक्ने ? (भिडियो हेर्नुस्)

शेर्पा भाषा अब मोवाइलमा सिक्न सकिने भएको छ । विश्व शेर्पा संघले तयार पारेको मोवाइल एप्लिकेशनबाट मोवाइलमै भाषा सिक्न सकिने भएको हो । 

हलेसीमा गुडीरहेको बसमा आगो (भिडियोसहित)

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा पुगेपछि गुडिरहेको बा ३ ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो आगलागी भएको छ ।