२०७९ मंसिर १३ गते मंगलबार

���������������������


प्रतिभा पहिचानमा एलिना, देव र युनिषा छानिए 

ओखलढुंगा कला साहित्य समाज काठमाडौंले आयोजना गरेको प्रतिभा खोजी प्रतियोगिता सम्पनन भएको छ । प्रतियोगितामा  गायन, नृत्य र साहित्यतर्फ ३ जना प्रतिभा छनौट गरी पुरस्कृत गरिएको हो । 

खिजीदेम्बामा ग्रामिण प्रतिभा छनौट 

ओखलढुंगा कला साहित्य समाज काठमाडौंले आयोजना गरेको प्रतिभा खोजी कार्यक्रम अन्तर्गत सबै चरणको प्रतिस्पर्धा सम्पन्न भएको छ । ग्रामिण क्षेत्रमा लुकेर रहेका र अवसर नपाएका प्रतिभा छनौट गर्ने अभियान सञ्चालन भएको हो । 

खिजीदेम्बामा प्रतिभा खोजी जारी

ओखलढुंगा कला साहित्य समाजको आयोजनामा लोकसंगीत तथा साहित्य प्रतिभा पहिचान कार्यक्रम जारी छ ।

आङकाजी शेर्पाको गीत ‘सानू हामी विर्सनौं, एमालेले लोसार विदा काटेको ।’

तमु ल्हाेसार गीत सानु, अब हामीले सकिन बिर्सनु एमालेले ल्हाेसार विदा काटेकाे

रुचाइए ‘वनका आत्माहरु र फुच्चे तिब्बती गोठालो’ पुस्तक

काठमाडौं (शेर्पाखबर) । विदेशीहरु नेपालमा उतिकै घुम्न र रमाइलो गर्न मात्रै आउँदैनन्, उनीहरु यहाँको चालचलन, रहनसहन, संस्कृति, पुराना सभ्यता, ग्रामिण वातावरण, मानव र प्रकृतिवीचको सम्वन्ध र दैनिकीहरुको सुष्मा अध्यायन पनि गर्छन । 

प्रम ओलीको षडयन्त्रमा महरा फसेः आङ काजी शेर्पा

काठमाडौं (शेर्पाखबर) । तत्कालिन सभामुख कृष्णबहादुर महराको पद खोसिनुमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दोषि देखाइएको छ । आदिवासी अधिकार अभियान्त आङकाजी शेर्पा किसानले आफ्नो कवितात्मक व्यंग्यमार्फत ओलीलाई षडयन्त्रकारीको आरोप लगाइएको हो ।

शिखरको ढुङ्गा सगरमाथा आरोहन गर्न चाहनेहरुको लागि प्रेरणा: माया शेर्पा

काठमाडौं । साहित्यकार तथा नेकपाका नेता सरल सहयात्रीको ‘शिखरको ढुङ्गा’ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहल (प्रचण्ड)ले विमोचन गरेका छन् ।