२०७८ श्रावण १९ गते मंगलबार

अन्तर्वार्ता


‘लौ त एउटा पुरुषले महिलाविनै बाँचेर देखाओस् !’

पोथी बास्नु हुँदैन’ भन्ने कविताका कारण चर्चित बनेकी कवयत्री एवं पूर्व सांसद कुन्ता शर्माको हाल धरानमा बस्दै आएकी छिन् । कपाल सेतै फुलिसकेको अवस्थामा भर्खरै शर्माको नयाँ कविता संग्रहसमेत बजारमा आएको छ । पूर्वसांसद शर्माले यसवीचमा एमाले पार्टी परित्याग गरेर माओवादी रोजिन् । उनी माओवादीमा लागेपछि प्रचण्ड र वैद्यवीच फुट भयो । शर्मा वैद्यतिर लागिन् । तर, त्यहाँ पनि उनलाई चित्त बुझेन । र, अहिले लेखनमा मात्रै सक्रिय बनिरहेकी छिन् ।

‘शेर्पा युवाहरुले निजमति सेवा पनि रोज्नु पर्छः सप्रजिअ टुक्ती शेर्पा

टुक्ती शेर्पा साविक टाप्टिङ गाविस खाम्दीङ हालको सोलुदूधकुण्ड–१० मा जन्मिए । विभिन्न पेशा व्यवसायमा संलग्न हुँदै उनले कम्प्युटर अप्रेटरको रुपमा निजमति सेवामा प्रवेश गर्ने अवसर पाए । विभिन्न सामाजिक संस्थामा आबद्ध रही सामाजिक सेवा र समुदाय जागरणका कार्यहरुमा समेत संलग्न रहँदै युवाहरुलाई शक्तिकरण गर्ने अभियानमा लागे शेर्पा अहिले शाखा अधिकृत पदमा आसिन छन् । विगत केही महिना देखि सोलुखुम्बु जिल्लाको प्रशासनिक उपप्रमुख अर्थात सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा शेर्पा कार्यरत छन् ।

गयो जोवन युरोपको शहरमा, धेरै पैसा कमाउने रहरमा…

लोक तथा दोहोरी गायक मिलन लामाले यथार्थपरक धेरै गीतहरु गाउँदै दर्शक स्रोताहरुको मन जितिसकेका छन्।

नेपथ्यका तेन्जिङहरु जो अरुलाई चुचुरो पुर्‍याउछन्

कीर्तिमान र साहसिक काम गरेको भन्दै सञ्चारमाध्यमले आरोहीहरूको नाम सार्वजनिक गरे पनि आफूहरूलाई कसैले नदेखेको उनीहरूको दुःखेसो छ। ‘पर्दाभित्रका हिरोहरू हामी हौं, बाटो निर्माण गर्नु सजिलो छैन, बनेको बाटो हँदै चुचुरो पुग्न कति बेर लाग्छ र ? ’ दटुकले प्रश्न गरे। बाटो निर्माणमा व्यक्तिगत क्षमताभन्दा पनि उकालोमा दुई सय मिटरको डोरी एक जनाले बोक्न समस्या, रातिसम्म काम गर्नुपर्ने, राति सुतेकै ठाउँमा हिउँले पुरिने, कम जनशक्ति, मौसम खराबीजस्ता चुनौती नै मुख्य भएको आरोही गाइडहरू बताउँछन्।

देश चलाउने शक्तिभित्रै संघर्ष गर्दै राजनीति गर्छुः पूर्वसभासद् शेर्पा

काठमाठौं । आदिवासी जनजाति आन्दोलनका अगुवा पासाङ शेर्पा अहिले नेकपाको केन्द्रीय तहमा छन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका शेर्पा पूर्व सभासदसमेत हुन् । पहिलो संविधानसभामा एमालेका तर्फबाट सभासद बनेका उनी दोस्रो संविधान चुनाव यता विभिन्न पार्टीहरुमा आवद्ध भए ।

जुलुस निकालेर त धनी भइँदैन नि ! (पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको अन्तरवार्ता)

हरेक आर्थिक वर्षको अन्तिम महिनामा अन्धाधुन्ध बजेट खर्च हुनेगरेकोमा यस वर्ष पनि त्यस्तै भयो । वर्षका सुरुवाती दिनहरूमा विकास खर्च गर्न हिच्किचाउने सरकार रातारात अर्बौं रुपियाँ सिध्याउँछ ।