खिजीदेम्बा ५ का पूर्ण अशक्त टीका श्रेष्ठलाई ह्वीलचियर प्रदान गरिएको छ । ओखलढुंगा सामुदायिक अस्पताल अन्तर्गत समुदायमा आधारित पुनः स्थापना कार्यक्रमले ह्वीलचियर प्रदान गरेको हो ।
खिजीदेम्बा गाउँपालिका वडा नं. ५ मा ६ जना बालबालिकामा कुपोषण देखिएको छ । बालरोग एकिकृत व्यवस्थापन समता र पहुँच कार्यक्रम अन्तर्गत स्वास्थ्य जाँच हुँदा कुपोषित बालबालिका भेटिएको हो ।
ओखलढुंगा (शेर्पाखबर) । जनता समाजवादी पार्टीका युवा नेता निर्मल सुनुवारको पहलमा खिजीदेम्बामा विभिन्न स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । अक्सिकन्सन्ट्रेटर, पिपिइ, फेसशिल्ड लगायतका सामाग्री प्राप्त भएको हो ।
ओखलढुंगा (शेर्पाखबर) । यहाँको खिजीदेम्बा गाउँपालिका–५ की एक गर्भवती महिलाको उद्धार गरिएको छ । खिजीदेम्बाको वडा नं. ९ र ५ को सिमाना तावर मानेडाँडाकी २६ बर्षकी ल्हमु शेर्पाको हेलीकोप्टर उद्धार गरिएको हो ।
काठमाडौँ (शेर्पाखबर) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका ४ (चार) वटा स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर सामग्री सहयोग प्राप्त भएको छ ।
ओखलढुंगा (शेर्पाखबर) । कोरोनाको डरले समयमा अस्पताल नपुर्याँदा उच्च रक्तश्राप भई सुत्केरीको ज्यान गएको छ । जिल्लाको मोलुङ ६ का ३० बर्षिया डोल्मा शेर्पाको ज्यान गएको हो ।
पिके सोलुखुम्बु टाप्टिङ सेवा समाजले सोलुदुधकुण्ड नगरपालिका वडा न १० का स्वास्थ्य चौकीमार्फत स्वास्थ्य सामाग्री वितरण गर्न सहयोग संकलन गरेको छ । वडाको टाप्टिङ, खम्दिङ्ग र लुम्सामा रहेको स्वास्थ्य संस्थाहरुमार्फत गाउँ–गाउँमा स्वास्थ्य सामाग्री पठाउन सहयोग संकलन गरेको हो ।