ओखलढुंगा (शेर्पाखबर) । जनता समाजवादी पार्टीका युवा नेता निर्मल सुनुवारको पहलमा खिजीदेम्बामा विभिन्न स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको छ । अक्सिकन्सन्ट्रेटर, पिपिइ, फेसशिल्ड लगायतका सामाग्री प्राप्त भएको हो ।
ओखलढुंगा (शेर्पाखबर) । यहाँको खिजीदेम्बा गाउँपालिका–५ की एक गर्भवती महिलाको उद्धार गरिएको छ । खिजीदेम्बाको वडा नं. ९ र ५ को सिमाना तावर मानेडाँडाकी २६ बर्षकी ल्हमु शेर्पाको हेलीकोप्टर उद्धार गरिएको हो ।
काठमाडौँ (शेर्पाखबर) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका ४ (चार) वटा स्वास्थ्य संस्थालाई अक्सिजन कन्सन्ट्रेटर सामग्री सहयोग प्राप्त भएको छ ।
ओखलढुंगा (शेर्पाखबर) । कोरोनाको डरले समयमा अस्पताल नपुर्याँदा उच्च रक्तश्राप भई सुत्केरीको ज्यान गएको छ । जिल्लाको मोलुङ ६ का ३० बर्षिया डोल्मा शेर्पाको ज्यान गएको हो ।
पिके सोलुखुम्बु टाप्टिङ सेवा समाजले सोलुदुधकुण्ड नगरपालिका वडा न १० का स्वास्थ्य चौकीमार्फत स्वास्थ्य सामाग्री वितरण गर्न सहयोग संकलन गरेको छ । वडाको टाप्टिङ, खम्दिङ्ग र लुम्सामा रहेको स्वास्थ्य संस्थाहरुमार्फत गाउँ–गाउँमा स्वास्थ्य सामाग्री पठाउन सहयोग संकलन गरेको हो ।
पर्यटन क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई दोस्रो चरणमा खोप उपलब्ध गराउन माग गर्दै स्वास्थ्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । ट्रेकिङ गाइड एशोसिएसन अफ नेपाल (टिगान) ले १६ हजार पर्यटन श्रमिकलाई कोरोना खोप माग गरेको हो ।
सोलुखुम्बु (शेर्पाखबर) । सोलुखुम्बु सोताङकी एक महिलामा गरिएको ¥यापिड डाईनोष्टिक टेस्ट (आरडिटी) परीक्षणको ‘रिपोर्ट पोजेटिभ’ देखिएको छ ।