२०७९ श्रावण २५ गते बुधबार

������������������������


ओखलढुंगा बजार पुरै ‘लुट्न सके लुट’ बज्यो । अब पसल वन्द गर्लान त ?

ओखलढुंगा (शेर्पाखबर) । चर्चित गायक पशुपति शर्माको ‘लुट्न सके लुट्’ गीतले यतिवेला ओखलढुंगा बजार तातिएको छ । विहानैदेखि बजारका पसल, होटल, घरहरुमा यही गीत घन्किन थालेको हो ।

गायक सोनामका साथमा साइप्रसमा ग्याल्पो लोसार

साइप्रस (शेर्पाखबर) । स मो फाग् ल्हो २१४६ औं ग्याल्पो लोसार यहाँ भव्य रुपमा मनाइएको छ । सेलो तथा नादिङ गायक सोनाम शेर्पा कोसिसका साथमा लोसार मनाएको हो । शेर्पा किदुग साइप्रसले कार्यक्रम आयोजना गरेको थियो ।

कस्तो रह्यो ‘सुन्दरी शेर्पाहरुको ग्याल्पो लोसार ?’

काठमाडौं (शेर्पाखबर) । स मो ग्याल्पो ल्होसार २१४६ विभिन्न कार्यक्रम गरी शेर्पा लगायत हिमाली समुदायले भव्यताका साथ मनाइरहेका छन् । शेर्पा समुदायमा रहेका विभिन्न सामाजिक, सांस्कृतिक संस्थाहरुले ‘लोसार सांस्कृतिक जागरण अभियान’का रुपमा मनाएका हुन् ।

डिजे छेवाङ शेर्पालाई ‘भ्याईनभ्याई !’

गीतसंगीतबाट आधुनिकता पुस्ता अलिकति पनि टाढा छैन् । सामाजिक बनोट, जातजाति, भाषाभाषिहरुको आ–आफ्नै मौलिकतासहितको संगीतहरु हामी श्रावण गर्न सक्छौं ।

बरिष्ठ गायक लाक्पा शेर्पालाई ‘लाइफ एचिभमेन्ट अवार्ड’

काठमाडौं (शेर्पाखबर) । ‘झस्केर दुःख्छ यो मुटु मेरो उसैको यादमा ...।’ लगायत दर्जनौ गीतका सर्जक लाक्पा शेर्पा ‘लाइफ एचिभमेन्ट अवार्ड’ले सम्मानित भएका छन् ।

धिरज र साम्रगी अभिनित ‘इन्टुमिन्टुको बम्पर व्यापार !’

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले बम्पर ओपनिङ गरेको छ । शुक्रबार नै आक्रामक व्यापार गरेको चलचित्रले शनिबार देशभर बम्पर कारोवार गरेको छ ।