२०७९ मंसिर १३ गते मंगलबार

������������������������


प्रतिभा पहिचानमा एलिना, देव र युनिषा छानिए 

ओखलढुंगा कला साहित्य समाज काठमाडौंले आयोजना गरेको प्रतिभा खोजी प्रतियोगिता सम्पनन भएको छ । प्रतियोगितामा  गायन, नृत्य र साहित्यतर्फ ३ जना प्रतिभा छनौट गरी पुरस्कृत गरिएको हो । 

खिजीदेम्बामा प्रतिभा खोजी जारी

ओखलढुंगा कला साहित्य समाजको आयोजनामा लोकसंगीत तथा साहित्य प्रतिभा पहिचान कार्यक्रम जारी छ ।

फुटी शेर्पालाई हावाले बोलाएपछि...

काठमाडौं (शेर्पाखबर) । इलाममा जन्मिएकी फुटी शेर्पा बौद्धतिर बस्छिन् । यतिवेला उनीलाई सुस्तारी हावाले बोलाएकी छिन् । यससँगै उनीको सर्वत्र चर्चा छ । 

अशोज २६ देखि ओखलढुङ्गेली प्रतिभा खोजी

ओखलढुंगामा नेपाली लोक संगीत तथा साहित्य खोजी प्रतिभा–२०७९ आयोजना हुने भएको छ । ओखलढुङ्गा कला साहित्य समाजको आयोजनामा कला, साहित्य, संगीत क्षेत्रमा अशोज २६ गतेबाट प्रतिभा खोजी कार्यक्रम हुने भएको हो । 

जन्मभूमि चिनाउने प्रजिअ तामाङको गीत सार्वजनिक

ओखलढुुंगाका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको शब्द रहेको ‘पूर्वै पाँचथर’ गीत सार्वजनिक भएको छ ।

रञ्जित लामाको खोली बगर सार्वजनिक

गायक रन्जित लामाले नयाँ गीत ‘खोली बगर’ बजारमा ल्याएको छ । सांगीतिक यात्रा तय गरेको १ दशक पुगेको अवसरमा

शेर्पा कलाकारको नेतृत्वमा ‘कुङ्गा शेर्पा’ 

शेर्पा कलाकार संघ नेपालको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले कुंगा शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको हो ।