हिमालय टेलिभिजनबाट प्रस्तुत भइरहेको ‘रियालिटी शो’ डान्सिङ्ग स्टारमा सोलुखुम्बुकी छिरिङ्ग शेर्पालाई जिताउन नेपाल शेर्पा संघले आह्वान गरेको छ ।
ओखलढुंगेली सर्जक सरीता श्रेष्ठको ‘आँशुको उपहार’ बोलको गीत सार्वजनिक भएको छ । श्रेष्ठको शब्द, लक्ष्मी खड्का र समिर परियारको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो ।
काठमाडौं (शेर्पाखबर) । शेर्पा युवाहरुलाई लक्षित गरी आधारभूत चलचित्र निर्माण प्रशिक्षण शुरु भएको छ । शेर्पा चलचित्र संघ नेपालको आयोजनामा शुरु भएको प्रशिक्षण ७ दिनसम्म सञ्चालन हुनेछ ।
चर्चित गायक राजेश पायल राई एक सांगीतिक कार्यक्रममा सहभागि हुन ओखलढुंगा आउने भएका छन् । नेपाल शेर्पा विद्यार्थी संघको तेस्रो जिल्ला अधिवेशनका साथमा हुने ल्होसार सांस्कृतिक कार्यक्रममा सहभागि हुन राई आउने भएका हुन् ।
बलिउडका स्थापित निर्देशक सुरज बडजत्याले निर्देशन गर्ने आगामी फिल्म 'उचाइ'को छायांकनका लागि भारतका चर्चित कलाकारहरु नेपाल आएको खबर अहिले चर्चामा छ ।
ओखलढुंगा कला साहित्य समाज काठमाडौंको अध्यक्षमा राज राई सर्वसम्मत चयन भएको छ । दोस्रो महाधिवेशनबाट राईको नेतृत्व सर्वसम्मत चयन भएको हो ।
मैले माया तिमीलाई’ म्युजिक भिडियो सार्वजनिक भएको छ । माई क्रियसन मिडियाले उत्पादन गरेको म्युजिक भिडियो शनिबार काठमाडौँमा सार्वजनिक गरे ।