२०७८ श्रावण १८ गते सोमबार

मनोरञ्जन


फुर्वा के शेर्पाको  “तिमीलाई पाउन सकिन ”

काठमाडौं । आधुनिक सुगम संगीतमा एक विशिष्ट स्थान बनाउने सोचामा रहेका गायक फुर्वा के शेर्पाको  “तिमीलाई पाउन सकिन ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

खादाको अपमान ‘क्षमापूजा गरेर मात्रै उन्मूक्ति पाएकी थिइन’

आफ्नै लगानीमा निर्मित चलचित्रमा मात्रै अभिनय गर्दै आएकी नायिका शुभेच्छा थापा ग्ल्यामरविना चलचित्र चलाउन गाह्रो भएको बताउँछिन् । त्यसलाई प्रमाणित गर्दै नायिका थापाले कहिले वक्षस्थलमा नेपालको राष्ट्रिय झन्डाको ट्याटु खोपाएर चर्चामा आउँछिन् भने कहिले माछाले वक्षस्थल छोपेर फोटोसुट गर्दा आलोच्य हुन्छिन् । 

ओखलढुंगा ‘कला–साहित्य समाज’को साधारणसभा

काठमाडौं (शेर्पाखबर) । ओखलढुंगा जिल्लाका कलाकार–साहित्यकारहरुको छाता संस्थाको  रुपमा ओखलढुंगा कला–साहित्य समाजको प्रथम साधारणसभा सकिएको छ । गम्बु शेर्पाको अगुवाईमा तदर्थ समिति गठन भई आधिकारिता पाएको संस्थाको साधारणसभा शनिबार (भदौ ३०) मा राजधानीमा सम्पन्न भएको हो । 

मिस मंगोलको ताज ‘जाङमु शेर्पालाई’

काठमाडौं (शेर्पाखबर) । मिस मंगोल नेपाल २०१८ को उपाधी जाङमु शेर्पाले हात पारेकी छिन् । १६ जना प्रतिस्पधीलाई पछि पार्दै शेर्पाले ताज पहिरेकी हुन् ।

‘छिरिङ’ को ट्रेलर रिलिज

अभिनेता तथा गायक यश कुमारको निर्देशकिय डेब्यू  ‘छिरिङ’ को ट्रेलर रिलिज भएको छ ।

सचिनको 'मापसे'

काठमाडौं - गायक सचिन राईको 'मापसे पढे लेखे नेपालमा काम छैन’ बोल रहेको नयाँ गीत सार्वजनिक भएको छ ।

वीरांगनामा शिल्पा ! ‘यो कस्तो अभिनय ?’

अभिनेत्री शिल्पा पोखरेल तथा अनुप विक्रम शाही स्टारर 'वीराङ्गना'को एक्शनमय ट्रेलर सार्वजनिक भएको छ। असार २९ गते रिलिज हुने फिल्मको आइतबार ट्रेलर सार्वजनिक गरिएको हो।