२०७८ श्रावण १८ गते सोमबार

मनोरञ्जन


शेर्पा भाषा उद्घोषण विजेता घोषणा साथमा ‘राजु लामा’

काठमाडौं (शेर्पाखबर) । पौष २५ गते प्रथम शेर्पा भाषा अनलाइन उद्घोषणका विजेता घोषणा हुने भएको छ । रामनगर, रामहिटीमा शेर्पा इभेन्टस् अर्जनाइजरले एक सांगीतिक कार्यक्रम आयोजना गरी विजेता घोषणा गर्न लागेको हो  ।

शेर्पा परिकार, संस्कृति र ‘भिटेन’ एकै ठाउँमा

काठमाडौं (शेर्पाखबर) । बार्षिक रुपमा आयोजना हुँदै आएको ‘शेर्पा फुड फेस्टिभल’ माघ  ३ र ४ गते अर्थात जनवरी १७ र १८ मा आयोजना हुने भएको छ ।

‘बुद्ध एन्ड द बुलेट’मा छिरिङ शेर्पा

काठमाडौं : ‘मानव जातिमा एउटै समयमा दुई स्वभाव र विचारले प्रभाव पारिरहेको हुन्छ। यो काम गरौं कि नगरौं ? कसका लागि यो काम गरिराखेको छु ?

‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेत राम लिम्बु

‘दि भ्वाइस अफ नेपाल सिजन २’को विजेत राम लिम्बु बनेका छन् । अन्तिम चारबाट विजेता चयन गरिएको थियो । हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शोको दोश्रो सिजनको विजेता राम बनेका हुन् । कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन् ।

बुद्ध चिनाउने अभियान

१२ वर्षदेखि ‘बुद्धको भ्रम हटाऊ’ अभियान चलाउँदै आएको छु । यसको समर्थनमा १५ मंसिरमा काठमाडौं वसन्तपुरमा नेपालका ५० जना चित्रकारले ३० फिट लामो बुद्धको पेन्टिङ बनाउनुभएको छ । वरिष्ठ चित्रकार किरण मानन्धरको अगुवाइमा उक्त पेन्टिङ तयार भएको हो ।

मिस्टर एण्ड मिस टीन शेर्पा ‘सिजन २’ शुरु

काठमाडौं (शेर्पाखबर) । शेर्पा युवालाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन ‘मिस्टर एण्ड मिस टीन शेर्पा’ आयोजना हुने भएको छ । सन् २०२० का लागि प्रतियोगिताको यो दोस्रो सिजन हो ।

गोरखाली गल्र्स व्याण्डको ‘गुन्जिरहेका सपना’ सार्वजनिक

काठमाडौं (शेर्पाखबर) । गोरखाली गल्र्स व्याण्डको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘गुन्जिरहेको सपना’ व्याण्डको आफ्नै युटुव च्यानलबाट सार्वजनिक भएको हो ।