२०७८ श्रावण १८ गते सोमबार

मनोरञ्जन


कालापत्थरका बसोबास गर्ने शेर्पा समुदायको सहयोगार्थ फेसन रनवे

काठमाडौं – कासा नेपालले कालापत्थरमा ‘द माउन्ट एभरेस्ट फेसन रनवे’ सम्पन्न भएको जानकारी गराएको छ। बुधबार राजधानीमा आयोजित कार्यक्रममा संसारको सबैभन्दा उच्च स्थानमा फेसन रनवे आयोजना गरिएको जानकारी कासा नेपालले गराएको थियो।

इजराइलमा गायक दावा के शेर्पा

इरजाइल (शेर्पाखबर) । शेर्पा किदुग इजराइलले लोसार कार्यक्रमको साथमा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा चर्चित गायक दावा के शेर्पा इजराइलमा आयोजित ‘ग्याल्पो लोसार साँझ २१४७’ मा आफ्नो प्रस्तुती दिए । 

पात्लेमा लोपोन्मूख शेर्पाको ‘सिली नृत्य प्रशिक्षण’

ओखलढुङ्गा (शेर्पाखबर) । खिजिदेम्बा गाउँपालिकाको पात्लेमा शेर्पा जातिको लोपोन्मूख ‘सिली नृत्य’ प्रशिक्षण सुरु भएको छ । उन्जेलामा स्मृति प्रतिष्ठान ओखलढुङ्गाको आयोजनामा खिजीदेम्बा गाउँपालिका वडा नं. ९ पात्लेमा विहिवारवाट सिली नृत्य प्रशिक्षण शुरु भएको हो ।

शेर्पा कलाकारको सम्मानका लागि ‘शेर्पा म्युजिक अवार्ड’ 

काठमाडौं (शेर्पाखबर) । शेर्पा समुदायमा रहेका शेर्पा कलाकारहरुलाई प्रोत्साहन, हौसला बढाउन ‘शेर्पा म्यूजिक अवार्ड २०२०’ हुने भएको छ । शेर्पा इभेन्ट अर्गनाइजरले शेर्पा म्युजिक अवार्ड २०२० को आयोजना गर्न लागेको हो । 

ट्रेण्डिङमा दावा के.शेर्पाको ‘माछी जालैमा’

काठमाडौं (शेर्पाखबर) । हिजोआज सामाजिक सञ्जालमा ट्रेण्डिङमा पर्न र भाइरल बन्न मानिसहरु अनेक हतकण्ड अपनाइरहेका हुन्छन् । अनेकन छारष्ट नाटकहरु गरिहेकका भेटिन्छन् ।

म्याक्स इभेन्टस्को आयोजनामा ‘शेर्पा खाना महोत्सव भव्य’

काठमाडौं (शेर्पाखबर) । शेर्पा खानाका परिकारहरुको उत्सव सम्पन्न भएको छ । सांस्कृतिक प्रस्तुतीका साथमा ‘शेर्पा फुडस् फेस्टीभल २०२०’ आयोजना भएको हो । शेर्पा समुदायमा प्रचलित खानाका परिकारहरु महोत्सवका विशेष आकर्षण हुन

‘आङदाली र मिङमा छिरिङ’लाई मिस र मिस्टर टीन शेर्पा २०२० को उपाधी 

काठमाडौं (शेर्पाखबर) । मिस तथा मिस्टर टीन शेर्पा २०२० सम्पन्न भएको छ । मिस टीन शेर्पा आङ दाली शेर्पा र मिस्टर टीन शेर्पा मिङमा छिरिङ शेर्पा घोषित भएका छन् ।