२०७८ कार्तिक ५ गते शुक्रबार

मनोरञ्जन


बराका ओबाले खोजे शेर्पा भित्रै अर्को ‘तेन्जिङ नोर्गे’

अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाको फिल्म प्रोेडक्सनले नेटफिल्क्ससँगको सहकार्यमा निर्माण गर्न लागेको बायोपिक फिल्म ‘तेन्जिङ नोर्गे’का कलाकारको खोजी सुरु भएको छ ।

अनलाईनमार्फत एकल शेर्पा गायन प्रतियोगिता शुरु

काठमाडौं (शेर्पाखबर) । शेर्पा इभेन्टस अर्गनाइजरले अनलाईनमार्फत एकल गायन प्रतियोगिता आयोजना गरेको छ । शेर्पा गीतहरु गाएर सहभागि हुन पाउने प्रतियोगिताको यो पहिलो संस्करण हो ।

ह्यात मैदानमा जिस्टारको ल्होसार भव्य

हिमाली आदिवासी शेर्पा लगायत बौद्धमार्गीहरुको राष्ट्रिय पर्व तथा नयाँ बर्ष ‘च्याक् मो लाङ लो (गोरुबर्ष) २१४८’ लोसारको अवसरमासांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

मिस एण्ड मिस्टर टिन शेर्पाको उपाधी डोल्मा र युगेनलाई

 काठमाडौँ (शेर्पाखबर) । मिस टिन शेर्पा २०२१ को उपाधि डोल्मा छिरिङ शेर्पाले प्राप्त गरेकी छिन् । त्यस्तै, मिस्टर टिन शेर्पा २०२१ को उपाधि युगेन शेर्पाले हात पारेका हुन् । 

चिहाएर हेर्ने आँखा राम्रोमार्फत फुर्किमा शेर्पा मोडलिङ

सञ्चारकर्मी फुर्किमा शेर्पा मोडलिङमा देखिन थालेकी छिन् । पासाङ दोर्चि शेर्पाको ‘चिहाएर हेर्ने आँखा राम्रो’ म्यूजिक भिडियो मार्फत शेर्पा मोडलिङमा देखिएकी हुन । 

गम्बु शेर्पाको ‘मार्यो नी मायाले’ रिलिज

चर्चित गायक गम्बु शेर्पाको स्वरमा सजिएको ‘मार्यो नी मायाले’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिमफेदी गाइजको युट्युब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक भएको हो । 

शेर्पा नृत्य प्रतियोगिता उत्कृट दश छानिने

शेर्पा अनलाइन नृत्य प्रतियोगिताको दोश्रो चरणको नतिजा बुधकार सार्बजनिक गर्ने भएको छ ।