२०७९ असार १९ गते आईतबार

������������������


खिजीदेम्बाले विद्यालयहरुमा आइतबारको विदा लागू नगर्ने

ओखलढुंगा (शेर्पाखबर) । संघीय सरकारले विद्यालयहरुमा आइतबार दिँदै आएको विदा गाउँपालिकाले कटौती गर्ने निर्णय गरेको छ ।

विद्यालयलाई शैक्षिक सामग्री वितरण

यहाँको खिजिदेम्बा–९, शिवालय माध्यमिक विद्यालय छेर्मादिङका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । पूर्व विद्यार्थी आङ दावा शेर्पा र पेम्बा ङावाङ शेर्पाको अगुवाईमा शैक्षिक सामाग्री वितरण गरेको हो ।

सुलक्षण कीर्तिमा स्नातकोत्तरमा बौद्ध शिक्षा अध्यापन

काठमाडौं (शेर्पाखबर) । सुलक्षण कीर्ति क्याम्पसमा हिउँदे शत्रबाट बौद्ध अध्यायन तथा दिगो विकास विषयमा २ बर्षे स्नातकोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।

गुणस्तरीय शिक्षाका लागि कल्स ओभर रिजेज क्रियाशिल

गुणस्तरीय शिक्षाका लागि कल्स ओवर रिजेज नेपालले छात्रवृत्ति र पुस्तकालय परियोजना प्रभावकारी बन्दै गएको छ । गोरखा नगरपालिकाभित्रका पाँच वटा विद्यालयमा उक्त परियोजना लागु भएसँगै शिक्षाको गुणस्तर समेत बृद्धि हुँदै गएको हो । 

नेचा सल्यानमा शेर्पा मातृभाषा पढाई शुरु

यहाँको नेचासल्यान गाउँपालिका वडा नं. १ मा रहेको दुई विद्यालयमा स्थानीय विषय अन्तर्गत शेर्पा मातृभाषा अध्यापन शुरु भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको अध्यक्षमा आङमाया शेर्पा

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको ११ औ अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । नयाँ अध्यक्षमा आङमाया शेर्पा निर्विरोध चयन भएकी छन् ।

शेर्पा संघमा ‘लोकसेवा प्रशिक्षार्थीवीच अभिमूखिकरण’

काठमाडौं (शेपाखबर) । नेपाल शेर्पा संघले सञ्चालन गर्न लागेको लोकसेवा आयोग तयारी कक्षामा सहभागि प्रशिक्षार्थीका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।