२०७८ श्रावण १८ गते सोमबार

शिक्षा


रोग–भ्रमका लक्षण र कारणहरु

लक्षण : यस रोगबाट पीडित रोगीमा आफ्नो स्वास्थ्यलाई लिएर मानसिक चिन्ता त रहन्छ नै तर यसको साथै रोगीले अनेक प्रकारका शारीरिक कष्टहरुको पनि वर्णन गर्दछ । जस्तै, पेट फुल्नु, कब्जियत हुनु, ग्याष्ट्रिकको समस्या हुनु, पातलो दिशा लाग्नु, असामान्य रुपमा भोक लाग्नु र कहिले भोक न लाग्नु, कम्मर दुख्नु, छाति दुख्नु, गुप्तांगमा पनि बिचित्र किसिमको संवेदना हुनु, यौन चाहना नहुनु आदि