२०७८ कार्तिक ५ गते शुक्रबार

शिक्षा


सगरमाथा विद्यालयको विव्यस अध्यक्षमा ‘मिङमार शेर्पा’ 

सोलुखुम्बु (शेर्पाखबर) । सोलुखुम्बुको नेचासल्यान १, सल्यानस्थित सगरमाथा आधारभूत विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा मिङमार सार्की शेर्पा निविरोध चयन भएको हो ।

घरमै बसेर ब्याचलर देखि पिएचडीसम्मको शिक्षा

काठमाडौ । नेपालको खुला विश्वविद्यालय सुन्नु भएको छ । सुन्नु भएको छैन भने यो शिक्षक र विद्यार्थी प्रविधिमैत्री हुन्छ । कम्प्युटर, इन्टरनेट सुविधा हुनैपर्छ । एउटै विषयमा तीन घण्टाको अनलाइन कक्षा हुन्छ । घरमै बसेर पढ्न सक्नुहुनेछ । त्योपनि उच्च शिक्षा सम्मको पढाई हुन्छ ।

अष्ट्रेलियामा विद्यार्थीले अझ् धेरै दुःख भोग्नुपर्ने हुनसक्छः नि.राजदूत शेर्पा

काठमाडौं (शेर्पाखबर) । अष्ट्रेलियामा फसेका करिव १ हजार ५ सय नेपाली विद्यार्थीले थप कष्ट झेल्नुपर्ने हुन सक्ने बताइएको छ । अष्ट्रेलियाकी निवर्तमान राजदूत लक्की शेर्पाले यस विषयमा चासो र  चिन्ता व्यक्त गरिन् । 

ओखलढुंगा शेर्पा विद्यार्थीको अध्यक्षतमा पुनः छिरिङ

ओखलढुंगा (शेर्पाखबर) । नेपाल शेर्पा विद्यार्थी संघ ओखलढुंगाको दोस्रो कार्यकालको लागि अध्यक्षमा छिरिङ शेर्पा चयन भएको छ । दोस्रो अधिवेशनबाट शेर्पाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । छिरिङ यसअघि पनि अध्यक्ष थिए ।

हामी सक्छौं (फोटो फिचर)

शेर्पा पत्रकार संघ नेपालद्धारा आयोजित उद्घोषण, भाषण, पत्रकारिता र माइन्ड टेक्नोलोजि तालिममा सहभागिहरु पहिलो दिनको सेसनपछि सामुहिक तस्वीर खिचाउँदै । तालिमको सहजिकरण योगी ओम लामाले गरिरहनु भएको छ ।

अब 'इम्प्लोई' होइन 'इम्प्लोएर'

उच्चस्तरीय शिक्षाका लागि विदेश नै जानुपर्छ भन्ने परिपाटीको निरन्तरताका साथै विदेशमा पढ्न गयो भने उच्च वर्गको भइने सोचको विकास नेपालमा ह्वात्तै बढेको छ ।

पढ्नकै लागि वार्षिक ६० हजार नेपाली विद्यार्थी विदेशमा, १ खर्ब २० अर्ब विदेशी बैङ्कमा

काठमाडौँ । सुलभ र गुणस्तरीय स्वास्थ्य शिक्षाको विषयलाई लिएर प्राध्यापक डाक्टर गोविन्द केसी लामो समयदेखि आन्दोलनमा छन् ।