२०७८ अश्विन ८ गते शुक्रबार

शिक्षा


कक्षा ११ र १२ को परीक्षा स्थगित

काठमाण्डौ – कक्षा ११ र १२ को परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।

लोसार साँझमा शेर्पा विद्यार्थीहरु पुरस्कृत

काठमाडौं (शेर्पाखबर) । लोसारको अवसरमा आयोजित कार्यक्रममा विभिन्न विधामा विद्या पुरस्कार प्रदान गरेको छ । नेपाल शेर्पा विद्यार्थी संघद्धारा आयोजित ‘शेर्पा लोसार साँझ २१४७’ कार्यक्रमको अवसरमा पुरस्कार प्रदान गरेको हो ।  

पदाधिकारी स्थानीय नै पाएपछि बौद्ध विश्वविद्यालयको गति तिब्र

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना भएको १५ वर्ष पुग्नै लाग्यो । तर, यसबारे धेरै बेखबर नै थिए । ऐनमा यो विश्वविद्यालय लुम्बिनीमै रहने उल्लेख भए पनि पदाधिकारीहरूले काठमाडौंकै सम्पर्क कार्यालयबाट सेवा–सुविधा बुझ्ने गरेका थिए ।

खिजीदेम्बा ९ मा वडा शिक्षा समितिले पूर्णता पायो

ओखलढुंगा (शेर्पाखबर) । यहाँको खिजीदेम्बा गाउँपालिका वडा नं. ९ पात्लेमा गठित वडा शिक्षा समितिले पूर्णता पाएको छ । वडा समितिका पदाधिकारीसहित ९ सदस्यीय वडा शिक्षा समितिले शुक्रबार पूर्णता पाएको हो । 

शेर्पा भाषा कक्षा शुरु

काठमाडौं (शेर्पाखबर) । नेपाल शेर्पा संघ अन्तर्गत भाषा विभागले शेर्पा भाषा कक्षा शुरु गरेको छ । शनिबार केन्द्रीय कार्यालय नारायणटारमा एक कार्यक्रमकावीच कक्षाको औपचारिक उद्घाटन गरे । केन्द्रीय कार्यालयमा नै अब हरेक शनिबार शेर्पा भाषा निःशुल्क रुपमा पढ्न पाउने छ ।

‘ल, तिमीहरु भन त, यस गाउँपालिकाका प्रमुखको नाम के हो ?’

सचिव दाहालले विद्यार्थीलाई सम्झाउँदै भने, ‘राम्रोसँग बुझेर पढ, नबुझेको कुरा शिक्षकलाई सोध, शिक्षकबाट उत्तर नपाए वा पढाएको चित्त नबुझे प्रधानाध्यापकलाई गुनासो गर । एक्लै गुनासो गर्न नसके समूहमा गएर भन ।