२०७८ मंसिर २१ गते मंगलबार

������������


बसमा शेर्पा पहिरनमा सजिए सहचालक

बसमै फ्री वाइफाई, आरामदायी सिट, वातानुकूलित सुविधा, पिउने पानी, टेलिभिजनमा फिल्म, अनलाइन टिकेटिङ । पछिल्लो समय काठमाडौंबाट देशका प्रमुख सहरहरूमा सञ्चालन हुने लामो दुरीका बसले थपिरहेका सुविधा हुन्, यी ।

‘दशै खर्चबाट बचत गरी जोडकोषमा लगानी गरौं’ः सिइयो श्रेष्ठ

काठमाडौं (शेर्पाखबर) । सनराइज क्यापिटलद्वारा व्यवस्थापन, सनराइज बैंकद्वारा प्रवद्र्धित ‘सनराइज फस्र्ट म्युचुअल फण्ड’ असोज ८ देखि निष्कासन  गरेको छ । आठ करोड पचास लाख इकाई सर्वसाधारणका लागि निष्काशन र विक्री खुल्ला गरिएको हो । 

ईटहरी, धरानमा ‘निसानको नयाँ किक्स गाडी’ 

ओखलढुंगा (शेर्पाखबर) । निसानको उत्कृष्ट गाडी किक्स बजारमा ल्याएको छ । नेपालका लागि निशान मोटर्सद्धारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पको लागि सुनसरी जिल्लाको आधिकारिक वितरक ओम साई मोटो कर्प प्रा.लि.ले ल्याएको हो ।

लाक्पाछेती शेर्पा ‘कृषिबाट करोडपति’

धनकुटाको छथर जोरपाटि गाउँपालिका वडा नम्वर १ फलैचाका लाक्पाछेति शेर्पा कुनै समयमा बनीबुतो गरेर जीविकोपार्जन गर्ने अहिले तरकारी खेतीबाट मनग्य आम्दानि गरिरहेका छन् । आजभन्दा लगभग ३० वर्ष अगाडिको कुरा हो, उनी अर्काको काम गरेर आफ्नो परिवार पाल्थे । त्यतिखेर अहिलेको जस्तो बाटो घाटो बजारको सुबिधा पनि थिएन ।

नेपथ्यका तेन्जिङहरु जो अरुलाई चुचुरो पुर्‍याउछन्

कीर्तिमान र साहसिक काम गरेको भन्दै सञ्चारमाध्यमले आरोहीहरूको नाम सार्वजनिक गरे पनि आफूहरूलाई कसैले नदेखेको उनीहरूको दुःखेसो छ। ‘पर्दाभित्रका हिरोहरू हामी हौं, बाटो निर्माण गर्नु सजिलो छैन, बनेको बाटो हँदै चुचुरो पुग्न कति बेर लाग्छ र ? ’ दटुकले प्रश्न गरे। बाटो निर्माणमा व्यक्तिगत क्षमताभन्दा पनि उकालोमा दुई सय मिटरको डोरी एक जनाले बोक्न समस्या, रातिसम्म काम गर्नुपर्ने, राति सुतेकै ठाउँमा हिउँले पुरिने, कम जनशक्ति, मौसम खराबीजस्ता चुनौती नै मुख्य भएको आरोही गाइडहरू बताउँछन्।

गल्फ स्टार प्रतिमा शेर्पा माछापुच्छ्रे बैंकका ब्रान्ड एम्ब्यासडर घोषित

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो ब्रान्ड एम्ब्यासडरहरु सार्वजनिक गरेको छ । बैंकले शुक्रबार पत्रकार सम्मेलन गरी नियक्त गरेका एम्ब्यासडरहरु सार्वजनिक गरेको हो ।

बजेट विनियोजनमा जातीय आधारमा विभेद: तीन महानगरका मेयर

न महानगरपालिकाका मेयरले संघीय सरकारले आफूहरूलाई विभेद गरी बजेट दिएको आरोप लगाएका छन्।